News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, समाचार

    २ नम्बर प्रदेशमा भाषा बिबाद : जनकपुरमा युवाले जलाए नेताका पुतला

    प्रदेश सरकार गठनको गृहकार्यमा व्यस्त प्रमुख दलहरु संघीय फोरम र राजपाविरुद्ध मंगलबार प्रादेशिक राजधानी जनकपुरमा प्रदर्शन भएको छ । प्रदेशसभाको प्रथम बैठकमा मैथिली भाषालाई उपेक्षा गरेको भन्दै स्थानीय युवाले दुवै पार्टीका शीर्षस्थ नेताहरुले पुतला दहन...बाँकी

    भातमा पनि भारतकै भर

    भारतीय तयारी चामलसँग प्रतिस्पर्धा गर्न नसक्दा पर्सा र बाराका २ सय ५० चामल उद्योग बन्द भएका छन् । स्वदेशी धानले चामल उद्योगको माग धान्न नसक्ने अवस्थामा भारतबाट धान आयात गर्नुपर्ने बाध्यता रहेको तर भारतबाट धानको...बाँकी

    सैलुङमा सुनिदैन योवनका सुसेली : छैनन् कोही अविवाहित

    मालिङ गाउँपालिका २ सैलुङका रामबहादुर गूरुङ दुई छोरा र दुई छोरीका बाबु हुन् । उनकी जेठी छोरी सात कक्षामा पढदै गर्दा १४ बर्षकै उमेरमा भागेर विहे गरिन् । गुरुङको छिमेकमा विहे भोज थियो । भोजमा...बाँकी

    बाम नेतृत्वको वक्ररेखा

    एमाले–माओवादी एकता एकीकृत पार्टीको मूल नेतृत्वमा पुगेर अड्किएको छ। एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एक अर्कोलाई गलाउने ‘रणनीति’ मै केन्द्रित हुन थालेपछि एकता प्रक्रियामा विलम्ब हुन थालेको हो। नेतृत्वका सन्दर्भमा...बाँकी

    दरबारमार्ग बलात्कार प्रकरण : यसरी बन्यो योजना

    दरबारमार्गस्थित होटेल ल्यान्डमार्कमा युवतीमाथि सामूहिक बलात्कार सुनियोजित ढंगले भएको खुलेको छ । प्रहरीका अनुसार घटनाका मुख्य योजनाकार युवतीकै ‘ब्वाइफ्रेन्ड’ शैलेस कार्की र हेटौँडाका दीपक श्रेष्ठ हुन् । उनीहरूले लाजिम्पाटस्थित एक रेस्टुरेन्टमा युवती बलात्कारको योजना बनाएका...बाँकी

    दशगजामै भारतीय बस्ती र भन्सार, निरिह प्रशासन

    लहानदेखि १८ किमि दक्षिणतर्फ व्यापारिक नाका ठाडीसँग जोडिएको दशगजाभित्रै भारतीय पक्षले नियमविपरीत वर्षौंदेखि भन्सार कार्यालय सञ्चालन गर्दै आएको छ । यहाँ दशगजाभित्रै बस्ती बसाइएको छ । अन्तर्राष्ट्रिय कानुनअनुसार दशगजास्थित सीमाक्षेत्रमा दुवै देशले कुनै पनि भौतिक पूर्वाधार निर्माण,...बाँकी

    ६ महिनामा नेपालमा ३४ लाख १० हजार थान मोबाइल सेट आयात: १२ अर्ब बाहिरियो

    नेपालमा टेलिफोनको नेटवर्क बढेसँगै मोबाइल प्रयोगकर्ताको संख्या बढ्दै गएको छ । मोबाइल सेटको आयात र सिमको बिक्रीले मोबाइल प्रयोगकर्ता उच्च दरमा बढेको एक तथ्यांकले देखाएको छ । पछिल्लो ६ महिनामा नेपालमा ३४ लाख १० हजार...बाँकी

    राष्ट्रपतिमा दोहोरिने भण्डारीको इच्छा

    राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी एकताको ‘घनीभूत’ छलफलमा रहेका एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग ‘लन्च मिटिङ’ गरेकी छन् । शनिबार दिउँसो उनले दुवै अध्यक्षलाई शीतलनिवास बोलाई झन्डै पाँच घण्टा लामो भेट...बाँकी

    कर्मचारीले अझै दुई दिन अटेर गरे हदैसम्मको सजाय

    सातै प्रदेशमा खटिएका ६९९ कर्मचारीमध्ये ७० प्रतिशतभन्दा बढी अझै कार्यस्थलमा पुगेका छैनन् । कर्मचारी अभावमा प्रदेशसभाको कार्यसञ्चालन अस्तव्यस्त बनिरहेको छ तर उनीहरू ‘मालदार अड्डा’ छाडेर प्रदेश झर्न अटेर गरिरहेका छन् । कर्मचारीको हेपाहा प्रवृत्तिबाट आजित...बाँकी

    बदलिदो विश्व : चीनले दियो अमेरिकालाई यस्तो चेतावनी

    चीनले अमेरिकालाई ‘शीतयुद्धकालीन मानसिकता’ त्याग्न चेतावनी दिएको छ । अमेरिकाले आफ्नो परमाणु हतियार कार्यक्रम ‘साना बम’ मार्फत विकसित गर्ने जनाएपछि आइतबार चीनले चेतावनी दिएको हो । चिनियाँ रक्षा मन्त्रालयले ‘विश्वकै ठूलो परमाणु हतियार सम्पन्न मुलुकले’...बाँकी