News Portal

  • सैलुङमा सुनिदैन योवनका सुसेली : छैनन् कोही अविवाहित

    पत्रपत्रिका
    ८८९ पटक

    मालिङ गाउँपालिका २ सैलुङका रामबहादुर गूरुङ दुई छोरा र दुई छोरीका बाबु हुन् ।

    उनकी जेठी छोरी सात कक्षामा पढदै गर्दा १४ बर्षकै उमेरमा भागेर विहे गरिन् ।

    गुरुङको छिमेकमा विहे भोज थियो ।

    भोजमा सहभागी हुन छिमेकी गाउँबाट आएको एक युवकले भोजबाटै उनलाई भगाएका थिए ।

    गुरुङकी कान्छी छोरीले पनि ९ कक्षामा पढ्दै गर्दा भागेर बिहे गरेकी थिईन् ।

    सैलुङकै ८० बर्षीया उज्याली गुरुङ १० बर्षको उमेरमा मागी बिहे गरेको बताउँछिन् ।
    उनका ४ छोरा र २ छोरी छन् ।

    छोरीमध्ये जेठी मनमायाको १४ बर्षको उमेरमा र कान्छी पुर्णमायाको १६ बर्षको उमेरमा विहे भएको थियो ।

    उनी भन्छिन्, उमेर पुगेका युवायुवतीमध्ये विवाह हुनेको भहईहाल्छ, नहुनेमध्ये केही रोजगराको खोजीमा र केही अध्ययनका लागि सहर वा विदेश जाने भएकाले गाउँमा १६ बर्षमाथिका युवायुवती देखिँदैनन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

    प्रतिकृया दिनुहोस्

    सामाजिक सञ्जालमा रोनाल्डोका एक अर्ब बढी फलोअर्स

    क्रिस्टियानो रोनाल्डोको सामाजिक सञ्जालमा एक अर्ब फर्लोअर्स पुगेका छन् । रोनाल्डोका सबै सामाजिक सञ्जाल एकाउन्टमा...

    एमालेले वरिष्ठ उपाध्यक्ष पोखरेललाई भारत पठाउने

    नेकपा एमालेले भारतीय कम्युनिस्ट नेता सीताराम यचुरीलाई श्रद्धाञ्जली दिन वरिष्ठ उपाध्यक्षलाई पठाउने भएको छ ।...

    मन्त्री भट्टराईको अभिव्यक्तिप्रति कर्मचारी संगठनको आपत्ती

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको अभिव्यक्तिप्रति कर्मचारी संगठनले आपत्ती जनाएको छ । मन्त्री...

    रहेनन भारतीय कम्युनिष्ट पार्टीका महासचिव यचुरी

    भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरीको निधन भएको छ । भारतीय मिडियाका अनुसार यचुरीको आज...

    राधाकृष्णले जुराएको भेटमा प्रचण्ड र बाबुरामको यस्तो उद्घोष

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले...