राष्ट्रियसभाको निर्वाचन हुने ५६ सिटका लागि ८३ जनाको उम्मेदवारी परेको छ। उम्मेदवारहरूले बुधबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरेका छन्। प्रदेश १ को मोरङ, प्रदेश २ को धनुषा,...बाँकी
उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री कमल थापाको निर्णयको कारण नेपाल विद्युत् प्राधिकरणले ३ अर्ब २६ करोड ३८ लाख ४८ हजार रुपैयाँ घाटा बेहोर्नुपर्ने भएको खबर आजको कारोबारमा छ । खिम्ती र भोटेकोसीमा गरिएको डलर विद्युत् खरिद सम्झौता...बाँकी
जिल्लाको पचालझरना गाउँपालिकाको शिक्षा विभागले शैक्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको खबर आजको कारोबारमा छ । शिक्षाको गुणस्तर वृद्धि गर्न नयाँ शैक्षिक नीति बनाइएको हो । गाउँपालिकाले शैक्षिक नीति सार्वजनिक गर्दै अभिभावकले आफ्नो आम्दानीको २०...बाँकी
education न हाल कुनै औपचारिक सरकारी हैसियत, न सार्वजनिक रूपमा भन्नुपर्ने राष्ट्रिय महत्वको कुनै कुरा, न प्रक्रियाको पालना ! नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री हुँदा नियम बनेको थियो, कुनै नेता वा विशिष्ट व्यक्तिले विदेशीलाई भेट्नुप¥यो भने परराष्ट्रमार्फत आउनुपर्ने...बाँकी
सन् २०११ देखि हालसम्मको सात वर्षमा सडक दुुर्घटनाबाट मृत्यु हुनेको संख्या झन्डै डेढ गुणाले वृद्धि भएको छ । सरकारले १० वर्ष (२०११–२०२०) सम्ममा सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या आधाले घटाउने लक्ष्य लिएको थियो । तर,...बाँकी
एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश नम्बर ५, ६ र ७ का १३ उम्मेदवारको नाम टुंगो लगाएको छ । सोमबार राति अबेरसम्म बसेको स्थायी समिति बैठकले तीनवटा प्रदेशका उम्मेदवारको टुंगो लगाएको हो । निर्वाचन आयोगको...बाँकी
केन्द्रीय सरकार गठनका लागि अझै केही समय कुर्नुपर्ने भए पनि सातवटै प्रदेशमा प्रादेशिक सरकार गठनका लागि बाटो खुलेको छ । त्यसका लागि अब कुनै संवैधानिक र कानुनी व्यवधान छैनन् । निर्वाचन आयोगले सातवटै प्रदेशको अन्तिम नतिजा सम्बन्धित...बाँकी
उपचार गराउन अस्पताल पुगेका बिरामी अस्पतालको लापरवाहीबाट झन् समस्यामा परेको घटना सार्वजनिक भएको छ । यस्तो लापरवाही, सुन्दा मात्र पनि आङ्ग सिरिङ्ग हुन्छ: विश्वास कसको गर्ने ? सवाल पैदा भएको छ । भेरी अञ्चल अस्पतालका...बाँकी
बिरामीको अनुपात सबै अस्पतालमा नर्स नियुक्ति, अधिकारसहितको नर्सिङ सेवा महाशाखा पुन:स्थापना गर्नुपर्नेलगायतका ११ बुँदे मागसहित आन्दोलनरत नर्सले मंगलबारबाट विरोध कार्यक्रम थप सशक्त बनाएका छन् । नेपाल नर्सिङ संघले सातादेखि ११ बुँदे मागसहित चरणबद्ध आन्दोलन गर्दै आएको...बाँकी
बंगलादेशमा शरणार्थी जीवन बिताइरहका म्यान्मारका लाखौं रोहिंग्या मुस्लिमहरूको फिर्तीको समय तालिकाबारे दुई देशबीच मंगलबार सहमति भएको छ । बंगलादेशको बलुखली शिविरमा मंगलबार खानेकुरा पर्खंदै रोहिंग्या मुस्लिम शरणार्थीहरू । सहमतिअनुसार म्यान्मारले हरेक दिन ३ सय रोहिंग्या शरणार्थीलाई फिर्ता...बाँकी