News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

    राष्ट्रियसभामा निर्वाचित १८ सांसदको सपथ आज

    काठमाडौं ।  राष्ट्रियसभामा दुई वर्षे कार्यकाल समाप्त भएर विदा भएका १९ जना सांसदको स्थानमा आज नव निर्वाचित सांसदहरुको सपथ हुँदै छ । रिक्त हुन लागेका एक तिहाई सांसदका लागि एक महिना अघि (माघ ९ गते)...बाँकी

    वामदेवको राष्ट्रियसभा यात्रा अन्योलमा

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने प्रक्रिया तत्काललाई अवरुद्ध भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएपछि गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने...बाँकी

    अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री ओलीले भने ‘म अलप हुन्न’

    काठमाडौं ।  बुधवार मिर्गौला प्रत्यारोपण गराउनका निम्ति सोमवार साँझ काठमाण्डूस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना हुन जानु अगाडि प्रधानमन्त्री केपी ओलीले एक भिडिओ सन्देशमार्फत् आफू चाँडै निको भएर पूर्ववत् काममा फर्कने विश्वास दिलाउन खोजेका छन्।आत्मविश्वासी...बाँकी

    यि हुन् प्रधानमन्त्री ओलीलाई मृगौला दिने समीक्षा

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई मृगौला दान गर्न समीक्षा संग्रौला ज्ञवाली त्रिवि शिक्षण अस्पताल पुगेकी छन् । प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण गर्नुपरेपछि उनलाई मृगौला दान गर्न समीक्षा अस्पताल पुगेकी हुन् । बुधबार मृगौला प्रत्यारोपण गर्ने समय...बाँकी

    भारतीय प्रधानमन्त्रीद्वारा ओलीको सफल शल्यक्रियाको कामना

    काठमाडौं, १९ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक हुन लागेको मृर्गौला प्रत्यारोपणको सफलताको शुभकामना दिएका छन ।मोदीले आफ्नो आधिकारीक ट्वीट मार्फत् भनेका छन, “मेरा प्रिय मित्र केपी शर्मा ओलीजी...बाँकी

    एमसीसी कुनै पनि हालतमा पास हुँदैन : प्रमुख सचेतक गुरुङ

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङले नेपालको राष्ट्रिय स्वाधिनता विपरित आउन खोजेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)कुनै पनि हालतमा पास नहुने बताएका छन् । विहिबार राजधानी स्थित संवाद डबलीले आयोजना गरेको...बाँकी

    प्रधानमन्त्रीको बिलौना, आफ्नैबाट असहयोग भयो

    काठमाडौं, १५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र विवाद बढ्दै गएको कांग्रेस नेता डा शेखर कोइरालासँग बताएका छन्। प्रधानमन्त्री ओलीले कांग्रेस नेता कोइरालालाई बालुवाटार बोलाएर पार्टी भित्रबाटै असहयोग हुँदै गएको बताएका हुन्। सचिवालय बैठकले...बाँकी

    प्रधानमन्त्री ओली र कांग्रेस नेता कोइरालाबीच भेटवार्ता

      काठमाडौँ, १५ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक किचलो बढिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस नेता डा शेखर कोइरालासँग भेटवार्ता गरेका छन् । नेकपा सचिवालय बैठकले बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने...बाँकी

    किशोरी बलात्कार गर्ने मन्त्रीका सल्लाहकार पक्राउ

    काठमाडौं, १४ फागुन । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक मामिला सल्लाहकार अमृतकुमार घलेबाट एक किशोरी बलात्कृत भएकी छन्। सिन्धुली घर भई काठमाडौं बसेर कक्षा १२ मा पढ्दै गरेकी एक किशोरीलाई बलात्कार गरेको पाइएपछि प्रहरीले...बाँकी

    प्रधानमन्त्री ओलीको सम्पती छानविन गर्न संसदमा बाबुरामको माग

    काठमाडौं, १४ फागुन । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीको सम्पती छानविन गर्न माग गरेका छन् । बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै भट्टराईले तेह्रथुमको सानो ‘बुकुरो’मा बस्ने मान्छेको...बाँकी