काठमाडौं । संघीय संसदको माथिल्लो सदन (राष्ट्रिय सभा)का सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्न भनेर अध्ययनका लागि गठन गरिएको भनिएको कार्यदलमा बस्न नेकपाका २ जना नेताले अस्वीकार गरेका छन् । नेकपा सचिवालय...बाँकी
काठमाडौं । सीमा अतिक्रमण र एमसीसी विरुद्ध संघर्षरत १० राजनीतिक दलहरुले थप आन्दोलनको घोषणा गरेका छन्। नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह र नेकपा (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्यलगायत नेताहरुको उपस्थितिमा बसेको बैठकले ‘नेपाल बन्द’...बाँकी
काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले आफु जन्मेको जिल्ला तेह्रथुम पुगेर मनाएका ६९ औं जन्मोत्सव विवादित बन्न पुगेको छ । सामाजिक सञ्जालमा केक बोक्न हेलिकप्टर प्रयोग भएको, स्थानीय तहले सार्वजनिक विदा दिएको देखि देशको नक्सा सहितको केक...बाँकी
काठमाडौं । संविधान संशोधनबारे अध्ययन का लागि कार्यदल गठन गरिएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले तीन सदस्यीय कार्यदल गठन गरेको हो । नेता माधव कुमार नेपालको संयोजकत्वमा तीन सदस्यीय...बाँकी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जन्मथलो आठराई जानुअघि उनका शुभेच्छुकहरुले बालुवाटारस्थित निवासमै पुगेर बधाई तथा शुभकामना दिएका छन् ।उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललगायत बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई जन्मदिनको बधाई दिँदै सुस्वास्थ्य र दीर्घायुको कामना...बाँकी
चर्को विवादमा परेको अमेरिकी अनुदान सहयोगसम्बन्धी मिलेनीअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अध्ययन गर्न सत्तारूढ दलले गठन गरेको कार्यदलले त्यसमा केही परिवर्तन गर्ने सुझाव दिएको भोलिपल्ट उक्त दलका एक शीर्ष नेताले एमसीसी परिमार्जन नै हुन नसक्ने...बाँकी
२०७३ फागुन १ गते राजधानी काठमाण्डौंको खुला मञ्चमा उद्दघाटन तथा ऐतिहासिक गाऊँ थवाङ्मा वन्द सत्रको आयोजना गरेर सम्पन्न आठौं महाधिवेशनबाट हाम्रो पार्टीले नेपाली क्रान्तिको कार्यदिशालाई एकिकृत जनक्रान्तिको नाममा संश्लेषण गर्यो । घोषणाका प्रारम्भिक दिनहरुमा यसप्रति...बाँकी
उदयबहादुर चलाउने ‘दिपक’ काठमाडौं । सरकार प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि नेकपाका दुई अध्यक्षबीच छलफल भएको छ। बिहीबार बिहान प्रधानमन्त्री निवासमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली...बाँकी
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिने भएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा घुसमा बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि उनले राजीनामा दिने भएका हुन् । आज दिउँसो नै उनले राजीनामा दिने...बाँकी
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई तत्काल बर्खास्त गर्दै निस्पक्ष छानविनको माग गरेको छ । सेक्युरिटी प्रीन्टिङ प्रेस खरिदका विषयमा घुस लेनदेनको गोप्य कुराकानीको अडियो सार्वजनिक भएपछि कांग्रेसले...बाँकी