काठमाडौं । सत्तारुढ दल नेकपाले आज जनयुद्ध दिवस मनाउँदै छ । तत्कालीन माओवादीले २०५२ साल फागुन १ गते सुरु गरेको शसस्त्र युद्धको सम्झनामा हरेक वर्ष मनाइदै आएको यो दिवसमा यसपटक प्रधानमन्त्री केपी शर्मा ओली पनि...बाँकी
काठमाडौं । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्रीमा काठमाडौँका रामेश्वर फुयाँल नियुक्त भएका छन् ।उनलाई मुख्यमन्त्री डोरमणि पौडेलले हिजो भौतिक पूर्वाधार विकासमन्त्रीका रुपमा नियुक्त गरेको र आज शपथग्रहण गराइने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । यसअघि संविधानसभा...बाँकी
काठमाड । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तेस्रो पटक पनि संसद वैठक अवरुद्ध पारेको छ । आफ्नो पार्टीका उपसभापति तथा संसदीय दलका उपनेता विजय कुमार गच्छदारलाई सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गरेको अभियोगमा प्रतिवादी बनाइएपछि...बाँकी
काठमाडौँ । सम्झौताअनुसार काम नगर्ने निर्माण कम्पनीसँगको सम्झौता रद्द गर्न ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री मन्त्री वर्षमान पुन ‘अनन्त’ले मातहतका निकायलाई निर्देशन दिएका छन् । मन्त्रालयले आयोजना गरेको छलफल कार्यक्रममा छलफलमा मन्त्री पुनले विगतमा राजनीतिक अस्थिरता र...बाँकी
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्ना उपसभापतिलाई ललिता निवास जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बदनियतपूर्ण रूपमा मुद्दा दायर गरेको भन्दै शुक्रवार पनि संसद् अवरुद्ध पारेको छ। कांग्रेसले उक्त जग्गा हिनामिना प्रकरणमा मन्त्रिपरिषद्मा...बाँकी
रौतहट । रौतहटको चर्चित राजपुर काण्डका अभियुक्त निलम्बित सांसद महम्मद आफताब आलमको मुद्दामा उच्च अदालत विरगञ्जले रौतहट जिल्ला अदालतकै निर्णयलाई सदर गरेको छ। रौतहट जिल्ला अदालतले आलमलाई हिरासतमै राखी मुद्दा चलाउने निर्णय गरेको थियो। आलमलाई...बाँकी
काठमाडौं । सरकारले देशका विभिन्न पाँच गाउँलाई औद्योगिक ग्राम घोषणा गरेको छ । २०७६ सालको माघ २० गते बसेको मन्त्रिपरिषद् बैठकले देशका विभिन्न पाँच गाउँलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको हो । विहीवार आयोजित...बाँकी
काठमाडौं । राष्ट्रिय सभाको बैठकबाट मिडिया काउन्सिल विधेयक सर्वसम्मत रुपमा पारित भएको छ । बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पेश गरेको प्रस्तावअनुसार सर्वसम्मत रुपमा विधेयक पारित भएको हो ।...बाँकी
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीका नेता कुमार पौडेलको सर्लाहीमा भएको मृत्युबारे राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न सरकार दिएको निर्देशन पत्र सर्लाही जिल्ला प्रहरीमा पुगेको छ। प्रधानमन्त्री कार्यालयको लिखित निर्देशनानुसार गृह मन्त्रालयमार्फत् प्रहरी प्रधान...बाँकी
काठमाडौं । अन्ततः राना थारुहरुले अलग्गै आदिवासी जनजातिका रुपमा पहिचान पाएका छन् । नेपाल सरकारको यही माघ २० गतेको मन्त्रिपरिषद्को बैठकले राना थारु समुदायको माग र विज्ञको सुझावका आधारमा अलग पहिचान दिएको हो । दुई...बाँकी