News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

    विष्णु पौडेलकोे बालुवाटारको ८ आना जग्गा सरकारको हुने

    काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलको बालुवाटारस्थित ललिता निवासभित्र रहेको जग्गा सरकारी हुने भएको छ।बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा पौडेलका छोरा नवीन पौडेलको नाममा रहेको आठ आना...बाँकी

    कांग्रेस उपसभापति गच्छदार सांसदबाट निलम्बित

    काठमाडौं । कांग्रेस उपसभापति तथा संसदीय दलका उपनेता बिजयकुमार गच्छदार प्रतिनिधिसभा सदस्यबाट स्वतः निलम्बित भएका छन् । ललितानिवास जग्गा प्रकरणमा गच्छदारविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी प्रतिनिधिसभा सदस्यबाट स्वतः निलम्बित भएका हुन्...बाँकी

    विजय गच्छदारसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा कांग्रेस उससभापति एवं पूर्व उपप्रधानमन्त्री विजय गच्छदार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलगायत १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ...बाँकी

    प्रधानमन्त्री ओलीले बजाए बाँसुरी, खनाल र नेपालले सारंगी

    काठमाडौं । मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सारंगी साँझ आयोजना भएको छ । मदन भण्डारी कला साहित्य प्रतिष्ठान र नेपाल नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा बालुवाटारमा सांगीतिक साँझ भएको हो । राष्ट्रिय मिडियाका सम्पादकसँगको अन्तरक्रियापछि...बाँकी

    कांग्रेस सांसद चौधरीले ठगेको भन्दै संसद सचिवालयमै उजुरी

    काठमाडौं । प्रतिनिधिसभाकी कांग्रेस सांसद पार्वता डिसी चौधरीले ठगी गरेको भन्दै संसद सचिवालयमै उजुरी परेको छ । दाङको तत्कालीन गढवा गाविसका कांग्रेस उपसभापति समेत रहेका कृष्णराज पाण्डे र लिलाबहादुर थापाले सांसद चौधरीले आठ लाख रुपैंयाँ...बाँकी

    मन्त्रिपरिषद्को बैठक बालुवाटारमा सुरु, गृह सचिवको टुङ्गो लाग्ला !

    काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । आजको बैठकबाट गृह सचिव बारे समेत निर्णय हुँदै छ ।बुधवारबाट अनिवार्य अवकाश पाउन लागेका राईले २ दिनअघि नै राजीनामा दिएपछि रिक्त गृह सचिवका लागि आजैको...बाँकी

    बामदेव गौतम बने नेकपा उपाध्यक्ष

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा सचिवालय सदस्य बामदेव गौतम अब वैधानिक रुपमा पार्टीको उपाध्यक्ष भएका छन् । केन्द्रीय कमिटी बैठकबाट बिधान संशोधन र संगठनात्मक प्रस्ताव पारित भएसँगै गौतम उपाध्यक्ष बनेका हुन् ।...बाँकी

    यस्ता छन् नेकपा बैठकमा पारित ११ प्रस्ताव

    काठमाडौं। बुधबारबाट सुरु भएको नेकपा केन्द्रीय समिति बैठकमा पेश भएका विभिन्न ११ प्रस्ताव पारित भएका छन्। केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले समसामयिक विषयका ११ प्रस्ताव पारित गरेको हो। ‘यो बैठक काठमाडौंको मदननगर बल्खुस्थित आफ्नै जमिनमा...बाँकी

    के-के हुँदैछ नेकपा बैठकमा

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल सकिएको छ । १५ वटा समूह र तीन आयोगसहित पाँच निकायले आफ्नो छलफलको निष्कर्ष पेश गरेको छ । अब बैठक भोलि आइतबार १ बजे...बाँकी

    चर्चित वामपन्थी युवानेता कन्हैयाकुमार गिरफ्तार

    एजेन्सी ।  भारतीय चर्चित   वामपन्थी युवानेता एवं जेएनयू विद्यार्थी संघका पूर्व अध्यक्ष कन्हैया कुमारलाई बिहार प्रहरीले हिरासतमा लिएको छ। कन्हैयाले बिहारको पश्चिम चम्पारण जिल्लाबाट सीएए, एनआरसी र एनपीआरविरुद्ध विरोध प्रदर्शन सुरु गरेका थिए। उनले बेतियाको...बाँकी