काठमाडौं । प्रतिनिधिसभाकी कांग्रेस सांसद पार्वता डिसी चौधरीले ठगी गरेको भन्दै संसद सचिवालयमै उजुरी परेको छ । दाङको तत्कालीन गढवा गाविसका कांग्रेस उपसभापति समेत रहेका कृष्णराज पाण्डे र लिलाबहादुर थापाले सांसद चौधरीले आठ लाख रुपैंयाँ...बाँकी
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । आजको बैठकबाट गृह सचिव बारे समेत निर्णय हुँदै छ ।बुधवारबाट अनिवार्य अवकाश पाउन लागेका राईले २ दिनअघि नै राजीनामा दिएपछि रिक्त गृह सचिवका लागि आजैको...बाँकी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा सचिवालय सदस्य बामदेव गौतम अब वैधानिक रुपमा पार्टीको उपाध्यक्ष भएका छन् । केन्द्रीय कमिटी बैठकबाट बिधान संशोधन र संगठनात्मक प्रस्ताव पारित भएसँगै गौतम उपाध्यक्ष बनेका हुन् ।...बाँकी
काठमाडौं। बुधबारबाट सुरु भएको नेकपा केन्द्रीय समिति बैठकमा पेश भएका विभिन्न ११ प्रस्ताव पारित भएका छन्। केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले समसामयिक विषयका ११ प्रस्ताव पारित गरेको हो। ‘यो बैठक काठमाडौंको मदननगर बल्खुस्थित आफ्नै जमिनमा...बाँकी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल सकिएको छ । १५ वटा समूह र तीन आयोगसहित पाँच निकायले आफ्नो छलफलको निष्कर्ष पेश गरेको छ । अब बैठक भोलि आइतबार १ बजे...बाँकी
एजेन्सी । भारतीय चर्चित वामपन्थी युवानेता एवं जेएनयू विद्यार्थी संघका पूर्व अध्यक्ष कन्हैया कुमारलाई बिहार प्रहरीले हिरासतमा लिएको छ। कन्हैयाले बिहारको पश्चिम चम्पारण जिल्लाबाट सीएए, एनआरसी र एनपीआरविरुद्ध विरोध प्रदर्शन सुरु गरेका थिए। उनले बेतियाको...बाँकी
काठमाडौं । प्रजातन्त्र स्थापना, पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज शहीद दिवस मनाइँदै छ । शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा...बाँकी
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रिय समितिको दोस्रो बैठक बुधबारदेखि सुरु भएको छ ।७ एजेण्डा र ९ बुँदे कार्यविधिसहित सुरु भएको बैठक आगामी ५ दिनसम्म चल्नेछ । बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल...बाँकी
काठमाडौं । राजधानीको भृकुटीमण्डपमा रहेको राष्ट्रिय सभागृहमा शुरु भएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी बैठक मार्क्स र लेनिनको फोटो राखिएको छैन । कम्युनिस्ट पार्टी भन्ने वित्तिकै त्यसका आदर्श व्यक्तिहरुमा कार्ल मार्क्स र एंगल्स,...बाँकी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही पनि काम भएन भनेर भएको प्रचार सही नभएको बताएका छन् । सरकारले युगान्तकारी काम गरिरहेको उनको दाबी छ । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकलाई सम्बोधन...बाँकी