News Portal

  • गृहपृष्ठ राजनीति, समाचार

    माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउन ओली तयार

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रो अध्यक्ष बनाउन आफू तयार हुँदा पनि वरिष्ठ नेता माधवकुमार नेपाल सहमतिमा नआएको बताएका छन् ।   पार्टी केन्द्रीय कमिटीको बुधबार बसेको बैठकलाई सम्बोधन गरेका ओलीले पार्टी एकताका लागि...बाँकी

    संसद विघटन गरेर ल्याइयो नागरिकता सम्वन्धी अध्यादेश (पूर्णपाठसहित)

    राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले आइतवार नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम नागरिकता सम्बन्धी अध्यादेश जारी गरेकी हुन् । राष्ट्रपति भण्डारीले नेपाल सरकार र मन्त्रिपरिषद्को सिफारिसमा...बाँकी

    षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भयो – नेता नेपाल

    षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको नेता माधव कुमार नेपालले बताए । उनले भने प्रतिगमन दोहोरिएको छ, संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उद्घोष जालझेल भएको बताए ।...बाँकी

    कार्वाहि,प्रतिशोध र बदलाको राजनीतिले कसैलाई सहि गन्तव्यमा पुर्‍याएको छैन – योगेश भट्टाराई

    अहिले माधव समुहले नयाँ पार्टी खोल्ने विषयको चर्चा भइरहेको बेला र यता सर्वाेच्चमा प्रतिनिधि सभा विद्यटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिने तयारी भइरहेका बेला नेकपा एमालेका नेता योगेश भट्टाराईले कार्वाही ,प्रतिशोध र बदलाको राजनितिले आजसम्म...बाँकी

    प्रतिनिधिसभा विघटन संविधान र सर्वोच्चको फैसलाविपरीत- सभामुख सापकोटा

    सभामुख अग्नि सापकोटाले वैकल्पिक सरकार गठन हुनसक्ने अवस्था रहेकै बेला संसद विघटन गर्नु असंवैधानिक रहेको टिप्पणी गरेका छन् । सरकारले प्रतिनिधिसभा विघटन गरेपछि दिनभर कानूनविद्हरुसँग परामर्श गरेका सभामुख सापकोटाले विज्ञप्ति जारी गर्दै संसद विघटन असंवैधानिक...बाँकी

    माधव नेपालको टिमलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

    नेकपा एमालेले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शनिबार बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले आफ्नो दलका नेताविरुद्ध उभिएर विपक्षी दलको नेतालाई...बाँकी

    माधव नेपाललाई प्रधानमन्त्री बनाउनेबारे छलफल

    पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का नेता माधव कुमार नेपाललाई प्रधानमन्त्री बनाउनेबारे छलफल सुरु भएको छ । एमालेका वरिष्ठ नेता नेपाललाई प्रधानमन्त्रीमा विपक्षी गठबन्धनले प्रस्ताव गर्ने बित्तिकै बहुमत पुग्ने सम्भावना देखिएपछि विपक्षी गठबन्धन छलफलमा...बाँकी

    राष्ट्रिय सभा निर्वाचनमा बादल र देवकोटासँगै नेमकिपाका तामाङको पनि उम्मेदवारी

    जेठ ६ गते बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदैछ । यस पदका लागि सत्तारुढ दल नेकपा (एमाले)बाट गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादलले उम्मेदवारी दिएका छन् । विपक्षी दल नेपाली कांग्रेस, नेकपा...बाँकी

    प्रधानमन्त्रीद्वारा पुनर्निर्मित धरहराको उद्घाटन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औं लोकतन्त्र दिवसको अवसर परेर शनिबार पुनर्निर्मित धरहराको उद्घाटन गरेका छन् । २०७२ को भूकम्पले ढालेको धरहरा ठडिएसँगै ओलीले उद्घाटन गरेका हुन् । धरहरा रहेको स्थान सुन्धारामा शनिबार...बाँकी

    खेलकुद महासंघ सर्लाहीमा माधव-झलनाथ समूहको समानान्तर कमिटी

    सर्लाही । नेकपा एमालेमा माधव– झलनाथ समूहले देशभर पार्टी र भातृसंगठनहरुमा समान्तर कमिटी निर्माणमा तिब्रता दिइरहेको अवस्थामा नेपाल खेलकुद महासंघको जिल्ला कार्यसमिति सर्लाहीको पनि समान्तर कमिटी गठन गरिएको छ । नेपाल खेलकुद महासंघ सर्लाहीले विजय...बाँकी