News Portal

  • गृहपृष्ठ राजनीति, समाचार

    प्रतिनिधिसभा विघटन संविधान र सर्वोच्चको फैसलाविपरीत- सभामुख सापकोटा

    सभामुख अग्नि सापकोटाले वैकल्पिक सरकार गठन हुनसक्ने अवस्था रहेकै बेला संसद विघटन गर्नु असंवैधानिक रहेको टिप्पणी गरेका छन् । सरकारले प्रतिनिधिसभा विघटन गरेपछि दिनभर कानूनविद्हरुसँग परामर्श गरेका सभामुख सापकोटाले विज्ञप्ति जारी गर्दै संसद विघटन असंवैधानिक...बाँकी

    माधव नेपालको टिमलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

    नेकपा एमालेले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शनिबार बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले आफ्नो दलका नेताविरुद्ध उभिएर विपक्षी दलको नेतालाई...बाँकी

    माधव नेपाललाई प्रधानमन्त्री बनाउनेबारे छलफल

    पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का नेता माधव कुमार नेपाललाई प्रधानमन्त्री बनाउनेबारे छलफल सुरु भएको छ । एमालेका वरिष्ठ नेता नेपाललाई प्रधानमन्त्रीमा विपक्षी गठबन्धनले प्रस्ताव गर्ने बित्तिकै बहुमत पुग्ने सम्भावना देखिएपछि विपक्षी गठबन्धन छलफलमा...बाँकी

    राष्ट्रिय सभा निर्वाचनमा बादल र देवकोटासँगै नेमकिपाका तामाङको पनि उम्मेदवारी

    जेठ ६ गते बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदैछ । यस पदका लागि सत्तारुढ दल नेकपा (एमाले)बाट गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादलले उम्मेदवारी दिएका छन् । विपक्षी दल नेपाली कांग्रेस, नेकपा...बाँकी

    प्रधानमन्त्रीद्वारा पुनर्निर्मित धरहराको उद्घाटन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औं लोकतन्त्र दिवसको अवसर परेर शनिबार पुनर्निर्मित धरहराको उद्घाटन गरेका छन् । २०७२ को भूकम्पले ढालेको धरहरा ठडिएसँगै ओलीले उद्घाटन गरेका हुन् । धरहरा रहेको स्थान सुन्धारामा शनिबार...बाँकी

    खेलकुद महासंघ सर्लाहीमा माधव-झलनाथ समूहको समानान्तर कमिटी

    सर्लाही । नेकपा एमालेमा माधव– झलनाथ समूहले देशभर पार्टी र भातृसंगठनहरुमा समान्तर कमिटी निर्माणमा तिब्रता दिइरहेको अवस्थामा नेपाल खेलकुद महासंघको जिल्ला कार्यसमिति सर्लाहीको पनि समान्तर कमिटी गठन गरिएको छ । नेपाल खेलकुद महासंघ सर्लाहीले विजय...बाँकी

    बिजुक्छेँसँग ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनको भेट

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँसँग ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले भेट गरेका छन् । बुधबार अध्यक्ष बिजुक्छेँसँग उनको कमलविनायकस्थित निवासमा भएको भेटमा ललितपुर महानपाले गरिरहेको गतिविधि तथा समसामयिक विषयमा कुराकानी भएको हो ।...बाँकी

    नेपाल क्रान्तिकारी विद्यार्थी संघको राष्ट्रिय भेला सम्पन्न

    नेपाल क्रान्तिकारी विद्यार्थी संघको केन्द्रीय भेलाले केन्द्रीय समितिका प्रकाश गुरुङ्गको संयोजकत्वमा १३ औं राष्ट्रिय सम्मेलन तयारी समिति गठन गरेको छ । राष्ट्रिय भेलाको बन्द सत्रमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले...बाँकी

    नेक्राविसंघको राष्ट्रिय भेलाको प्रशिक्षण सत्र स्थगित,पूर्ण बैठक चालु

    नेपाल क्रान्तिकारी विद्यार्थी संघ केन्द्रीय समितिको प्रशिक्षण सत्र स्थगित गरिएको छ । काठमाडौंमा जारी राष्ट्रिय भेलाको प्रशिक्षण सत्र स्थगित गरिएको हो । शुक्रबार देखि चालु राष्ट्रिय भेलाको प्रशिक्षण सत्रलाई स्थगित गरी नेक्राविसंघ केन्द्रीय समितिको पूर्ण...बाँकी

    भक्तपुरका दुई दर्जन युवा माओवादी केन्द्रमा प्रवेश

    भक्तपुरको चाँगुनारायण नगरका दुई दर्जन युवा विभिन्न पार्टी परित्याग गर्दै नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । हिजोका दिनमा परिवर्तनको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) ले नै वर्तमान राजनीतिमा निकास दिने निस्कर्ष सहित उनीहरु...बाँकी