News Portal

  • गृहपृष्ठ राजनीति

    कम्युनिस्ट सरकार ५ वर्ष चल्छ, रोग र भोकले कोही मर्दैनः मुख्यमन्त्री भट्ट

    डोटी, १५ मंसिर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नागरिकलाई घरघरमा स्वास्थ्य सेवाको पहुँच पुर्‍याउन प्रदेश सरकार प्रतिवद्ध रहेको जानकारी दिएका छन् । दिपायलसिलगढी नगरपालिका–५ बागफाँटामा निर्माण गरिन लागिएको ५० शय्याको सरुवा रोग अस्पतालको सोमवार...बाँकी

    पूर्वसभामुख महरालाई पत्नी शोक

    पूर्वसभामुख एवं सांसद नेकपाका नेता कृष्णबहादुर महरालाई पत्नी शोक परेको छ । उनको जीवनसंगिनी सिता महराको असमायिक निधन भएको हो । उपचारको क्रममा उनको बुधवार बिहान नर्भिक हस्पिटल काठमाडौंमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ...बाँकी

    कांग्रेस भक्तपुरका सभापति थापालाई पितृशोक

    भक्तपुर, २३ असोज । नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापालाई पितृशोक परेको छ । सभापति थापाका बुबा डा. रामबहादुर थापाको शुक्रबार बिहान निधन भएको हाे । ७९ वर्षको उमेरमा उनले देहत्याग गरेका हुन् ।...बाँकी

    कस्तो छ अमेरिकी राष्ट्रपति ट्रम्पको पछिल्लो स्वास्थ्य अवस्था ?

    एजेन्सी । कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्यमा सुधार आएको छ । उनको उपचारमा संलग्न चिकित्सकहरुका अनुसार संक्रमणको सुरुको अवस्थामा उनको रगतमा अक्सिनको स्तर २ पटक खस्किएपनि अहिले भने सुधार भैरहेको छ । राष्ट्रपति...बाँकी

    राष्ट्रपति भण्डारीले जारी गरिन् तीन अध्यादेश

    भक्तपुर, १२ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार तीन वटा अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७७, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने...बाँकी

    मन्त्रिपरिषद्को बैठकले गर्‍याे यस्तो निर्णय

    भक्तपुर, ११ असोज । आज बसेको मन्त्रीपरीषद्को बैठक सकिएको छ । आकस्मिक रुपमा राखिएको आजको बैठकले सरकारको कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकको रुपमा डा.दीपक भण्डारीलाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिएको छ ।...बाँकी

    चीनसँग लड्न भारतले नेपालीलाई अघि सार्दैछ

    लद्दाखमा ४ हजारको संख्यामा गोर्खा सैनिक पठाइएको भनिएको छ । भारतले गोर्खा सैनिक नै युद्ध मैदानमा पठाउनुको मुख्य कारण के होला ? भारतले जहाँ पनि अफ्ठ्यारो, गाह्रो, साह्रोमा गोर्खा सेनाको प्रयोग गर्दै आएको छ ।...बाँकी

    अन्ततः वामदेव गौतम राष्ट्रियसभा सदस्यमा सिफारिस

    काठमाडौं । अन्ततः सरकारले राष्ट्रिय सभामा रिक्त सदस्य पदमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिश गर्ने भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहीबार बसेको पार्टीको सचिवालय बैठकमा सो कुरा जानकारी गराएका हुन्...बाँकी

    नेकपाकाे बिबादलाई बिर्सदै भक्तपुरका युवा तथा विद्यार्थीकाे संयुक्त रक्तदान सम्पन्न

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक बिबादलाई बिर्सिएर पार्टीसम्बद्ध भक्तपुरका युवा तथा विद्यार्थीले संयुक्तरुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् । शनिवार बिहान सूर्यविनायकमा सौहार्दरुपमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कोभिड १९ र बाढीपीडितका बिरामीलाई...बाँकी

    नेकपा स्थायी समिति बैठक फेरि स्थगित

    काठमाडौं ।  सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक बोलाउने भनिएको स्थायी समितिको बैठक फेरि आइतवार बस्नेगरी स्थगित भएको छ। दलका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीचको छलफलमा स्थायी समितिको बैठक...बाँकी