News Portal

  • पूर्वमन्त्रीसहित ४ जनालाई काठमाडौं ल्याइयो

    भक्तपुरपोस्ट संवाददाता
    ६२५ पटक

    भक्तपुर, २२ माघ । प्रचण्ड नेपाल पक्षको हड्तालका क्रममा धनुषामा पूर्वमन्त्री रामचन्द्र झाको प्रहरीसँग झडप भएको छ । झडपमा लाठीचार्ज हुँदा पूर्वमन्त्री रामचन्द्र झासहित ४ जना घाइते भएका छन् । उनीहरुको उपचारको लागि काठमाडौं ल्याइएको छ । झाको टाउकोमा भने गम्भीर चोट लागेको छ ।

    यस्तै अन्य घाइते नेकपा स्थायी समिति सदस्य मातृकाप्रसाद यादव, शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय बरबरिया, प्रदिप साहलाई पनि उपचारका लागि नेकपा धनुषाका सचिव दिपक यादवले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    आज क्रिसमस, देशभर सार्वजनिक बिदा

    क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्म दिनको सम्झनामा आज  क्रिसमस डे मनाइदैछ । क्रिसमस पर्वको...

    ढोङ होइन, ध्यानले जीवन धन्य हुन्छ

    आज विश्वभर पहिलो पटक मनाउँदै गरिएको विश्व ध्यान दिवस (world meditation day )को अवसरमा सबैमा...

    बालकोटमा बुवा र भाइको हत्यामा मिलनकै संलग्नता, किन गरे यस्तो अपराध

    bhaktapur police

    भक्तपुरको सूर्यविनायक-२ बालकोटमा बुवा र भाइको हत्यामा संलग्न रही फरार भएका भनिएका युवकले प्रहरीसमक्ष आत्मसमर्पण...

    पाकिस्तान सार्क शिखर सम्मेलन आयोजना गर्न तत्पर

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हास्मीले शिष्टाचार भेट गरेका छन्...

    बागमती प्रदेशको पहिलो प्राविधिक सचिव बन्दै डा सुमित्रा गौतम

    भक्तपुर अस्पतालकी मेडिकल डाइरेक्टर डा सुमित्रा गौतमले सचिवको जिम्मेवारी सम्हाल्ने भएकी छन् । बागमती प्रदेश...