एशियाको अग्रणी प्रि-स्कूल सञ्जाल यूरो किड्सले प्रि-स्कूलको नयाँ पाठ्यक्रम सुरू गरेको छ।बालबालिकाहरूको समग्र विकास सुनिश्चित गर्नको लागि EUNOIA नामक पाठ्यक्रमको सुरुवात गरेको हो। यस पाठ्यक्रमले बालबालिकाको सर्वाङ्गिण विकासको लागि दिमाग, शरीर र आत्मालाई सुधार गर्न...बाँकी
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षामा बजेट बढाउन आग्रह गरेका छन् । आइतबार अर्थमन्त्री जनार्दन शर्मा समक्ष उनले उक्त आग्रह गरेका हुन् । आगामी आर्थिक वर्ष २०७९।८० को वार्षिक बजेट तथा कार्यक्रम माथिको छलफलमा...बाँकी
devendra paudel janardan sharma
सानोठिमीस्थित शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि विज्ञापन खुलाएको छ। आयोगको मंगलबार बसेको बैठकको निर्णय अनुसार बिज्ञापन खुलाइएको हो । आयोगले जनाए अनुसार २०७९ बैशाख २९ गतेसम्म सिंगल दस्तुरमा र...बाँकी
bhaktapur news bhaktapurpost sano thimi सानोठिमी
सूर्यविनायक ५ सृजनानगरस्थित पाथीभरा एकेडेमी आवासीय विद्यालयमा अभिभावक दिवस एवं दिक्षान्त समारोह सम्पन्न भएको छ । शनिवार विद्यालय प्रांगणमा एक विशेष कार्यक्रमका बीच अभिभावक दिवस एवं दिक्षान्त समारोह सम्पन्न भएको हो । उक्त अवसरमा विद्यालयले...बाँकी
Bhaktapur khabar bhaktapur news bhaktapurpost bhaktapurtimes surya binayak surya binayak municipality
भक्तपुरको सुर्यविनायक- ९ भातेढिकुरस्थित मदरल्याण्ड स्कूलले आफ्ना अभिभावकहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले शनिबार कोभिड १९ को महामारी पश्चात् बालबालिकामा देखिएका विविध परिवर्तनका सन्दर्भ समेटेर ‘अनुकरणीय अभिभावक एवं सचेतता’ विषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न...बाँकी
Bhaktapur khabar bhaktapur news bhaktapurpost surya binayak सूर्यबिनायक
भक्तपुरका श्यामकृष्ण थापा निजामती प्रशासनमा सहसचिव बन्न सफल भएका छन् । लोकसेवा आयोगको मंगलवार प्रकाशित अन्तिम नतिजा अनुसार थापा सहसचिव बन्न सफल भएका हुन् । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर १० स्थायी घर भएका थापा...बाँकी
Bhaktapur khabar bhaktapur news bhaktapurpost
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ । शुक्रवार बसेको बोर्डको बैठकले जेठ १६ गतेदेखि परीक्षा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए...बाँकी
sano thimi
निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन)को बागमती प्रदेश उपाध्यक्षमा भक्तपुरका प्याब्सनिष्ट निर्वाचित भएका छन । प्याब्सनको बागमती प्रदेशको तेस्रो अधिवेशनबाट उनी निर्वाचित भएका हुन् । बागमती प्रदेश उपाध्यक्ष निर्वाचित हुनेमा सूर्यविनायक-७ गुण्डु स्थित लिटिल गार्डेन...बाँकी
bhaktapur news bhaktapurpost bhaktapurtimes surya binayak
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विद्यार्थीहरु संस्कारी नभएका प्रति चिन्ता गर्दै दक्ष र नैतिकवान जनशक्ति उत्पादनमा सार्वजनिक तथा निजी शिक्षण संस्थाले संकल्प गर्नुपर्ने बताएका छन् । निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल...बाँकी
bhaktapur news bhaktapurpost
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (नेशनल प्याव्सन) भक्तपुरको आठौं साधारण सभा सम्पन्न भएको छ ।शनिवार डोलेश्वरस्थित एक रिसोर्टमा साधारण सभा सम्पन्न भएको हो । उक्त अवसरमा प्रमुख अतिथि नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष ऋतुराज...बाँकी
Bhaktapur khabar bhaktapur news bhaktapurpost NPABSON