कुनै पनि महिलाले आफ्नो शरिर स्वतन्त्र नभएसम्म मैलिक अधिकार प्राप्त नहुने महिला, कानुन र विकास मञ्चले जनाएको छ । बुधवार राजधानीमा १०८ औं महिला दिवसको अवसरमा आयोजित एक कार्यक्रममा मञ्चले महिलाको आफ्नो शरिर अर्काको अधिनमा...बाँकी
पाल्पा जिल्लामा यस आर्थिक वर्षमा १५ जना कुष्ठरोगका बिरामी फेला परेका छन् । साउनदेखि यता पुरुष १० र महिला पाँच गरी १५ जना कुष्ठरोगका बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले...बाँकी
भक्तपुर नगरपालिका – ४ मंगलाछेमा क्षयरोग रोकथाम कार्यक्रम गरिएको छ । वि.सं. २०७२ बैशाख १२ गते गएको विनाशकारी महाभूकम्पले प्रभावित उक्त क्षेत्रका जनसमुदायलाई क्षयरोग रोकथाम कार्यक्रम गरिएको हो । वडा नं. ४ का वडाध्यक्ष कुमार...बाँकी
bhaktapur चितवन भरतपुरकी विन्दु पौडेल दाहिने गोडामा दुखाइ बढेपछि स्थानीय अस्पताल पुगिन् । चिकित्सकले एमआरआई गरे । घुँडाको लिगामेन्ट च्यातिएको रिपोर्ट आयो । तर, थप उपचारका लागि त्यहाँका डाक्टरले काठमाडौं रिफर गरिदिए । चितवनका चिकित्सकले भनेअनुसार उनी परिवारका सदस्यसहित थापाथलीस्थित...बाँकी
बच्चा साटेको भन्दै सुत्केरी र उनका आफन्तले विरोध गर्दा नारायणी उपक्षेत्रीय अस्पताल तनावग्रस्त भएको छ । वीरगन्ज महानगरपालिका–२६ की सनिता देवीलाई प्रसव पीडाले च्यापेपछि अस्पताल लैजाँदै गर्दा उनले बाटोमै बच्चा जन्माएकी थिइन् । ‘बाटोमै बच्चा जन्मिए...बाँकी
झापामा गएको तीन आवको लेखाजोखा गर्दा मानिसमा हुने कडा खालको रोगको संख्या बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयबाट प्राप्त जानकारीअनुसार आव २०७०÷७१ मा मिर्गौला पीडित ५२ जना, मुटुरोगी ७७ जना र अर्बुद...बाँकी
पर्वत, १६ माघ । पर्वतमा एक सुत्केरीकाे गुप्ताङ्गमा डाक्टरले प्याडसहित टाँचा लगाइदिएकाे थाहा भएकाे छ । अस्पतालले गरेकाे यस्ताे लापरवाहीप्रति अहिले स्थानीय अाक्राेशित भएका छन् । पटकपटक अस्पताल र चिकित्सककाे लापरवाहीका कारण कहिले बच्चा त...बाँकी
मोरङको सुन्दर हरैँचा नगरपालिकामा देशकै होची महिला फेला परेको दाबी गरिएको छ । सुन्दर हरैँचा नगरपालिका–४ निवासी रमेशप्रसाद मुररकी १९ वर्षीया छोरी मालती ऋषिदेव देशकै होचो महिला भएको दाबी गरिएको हो । १४ किलो तौल...बाँकी
मधेश आन्दोलनका अगुवा कृष्णबहादुर यादवले आफ्ना दुवै आँखा दान गरेका छन । शुक्रबार ११औँ ‘बलिदानी दिवस’का अवसरमा उनले नेत्रदानको घोषणा गरेका हुन् । लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालमा सम्झौता गरी यादवले मरणोपरान्त दुवै आँखा दान...बाँकी
उपचार गराउन अस्पताल पुगेका बिरामी अस्पतालको लापरवाहीबाट झन् समस्यामा परेको घटना सार्वजनिक भएको छ । यस्तो लापरवाही, सुन्दा मात्र पनि आङ्ग सिरिङ्ग हुन्छ: विश्वास कसको गर्ने ? सवाल पैदा भएको छ । भेरी अञ्चल अस्पतालका...बाँकी