News Portal

  • नर्मल डेलिभरीबाट पहिलो सन्तान जन्माएकी पोख्रेलको ज्यान गएपछि अस्पताल प्रशाशन परेशान

    इभक्तपुर संवाददातापोखरा, २८ फागुन
    ११४१ पटक
    पोखरा, २८ फागुन

    पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । सामान्य तवरले सुत्केरी भएकी महिलाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा पोखरा लेखनाथ महानगरपालिकाम–२१, निर्मलपोखरीकी ३२ बर्षिया धनमाया पोख्रेल हुन् । आइतवार सुत्केरी अवस्थामा मृत्यु भएपछि आफन्तजनहरुले डाक्टरहरुको लापरवाही भन्दै आन्दोलित बनेका छन ।

    धनमायाले सामान्य डेलिभरीमार्फत शुक्रबार छोरा जन्माएकी थिइन्। पहिलो सन्तान जन्माएकी पोख्रेलले सन्तान सुख भने पाइनन । बढि रक्तश्राबका भएको भन्दै शल्यक्रिया शुरु गरेका डाक्टरहरुले लापरवाही गरी दुई पटक शल्यक्रिया गर्दा पनि सन्चो गराउन नसकेको र आइतवार मृत्युको मुखमा धकेलिदिएको आफन्तको आरोप छ ।

    प्रतिकृया दिनुहोस्

    आज ५८ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस

    ५८ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस देशभर विभिन्न कार्यक्रम गरी  मनाइदै छ । साक्षर बन्ने र...

    सर्वोच्चको फैसला पुनरावलोकनका लागि पहल गर्न प्रचण्डलाई आफ्नै पार्टीको ६ बुँदे पत्र

    नेकपा (माओवादी केन्द्र) को काठमाडौं उपत्यकाका तीनै वटा जिल्लाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सर्वोच्च...

    ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस २०८१

    ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस, २०८१ को आदर्श बाक्यको मुख्य साराशं बहुभाषिक शिक्षाको प्रवर्द्धन : पारस्पारिक समझदारी र...

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...