भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको नगरपालिकास्तरीय प्रकोप व्यवस्थापन केन्द्रको बैठकले देशमा पुन:निषेधाज्ञा जारि गर्नुपर्ने निष्कर्ष निकालेको छ । आइतबार सम्पन्न बैठकले पुनः निषेधाज्ञा गर्न नेपाल सरकारसमक्ष आग्रह समेत गरेको छ । बैठकमा नगर प्रमुख...बाँकी
bhaktapur humkala pande taradevi thapa
जनप्रतिनिधि र कर्मचारीमा कोरोना पोजेटिभ पाइएपछि चाँगुनारायण नगरपालिकाको कार्यालय सिल गरिएको छ । कार्यालय सिल भएसंगै नगरपालिकाका सेवाहरु बन्द भएका छन् । जनसम्पर्कमा रहेका कार्यालयमा कार्यरत २ जना अधिकृतहरुमा कोरोना पोजेटिभ पाइएपछि सबैजना नै क्वारेन्टाइनमा...बाँकी
chagu चाँगुनारायण
नेकपा मसाल, क्रान्तिकारी माओबादी, माले, रास्ट्रिय जनमोर्चा नेपाल लगायत २० राजनीतिक घटकहरुले केपी ओली सरकार बिरुद्ध अर्को जनआन्दोलनको आवस्यकता भएको निष्कर्ष निकालेका छन् । संयुक्त बैठकले तत्कालै संघर्षका कार्यक्रमसमेत सार्वजनिक गरेको छ । २० राजनीतिक...बाँकी
भक्तपुर, २५ असोज । भक्तपुरको तीन वटा गेष्ट हाउसमा प्रहरीले छापा मारेको छ । असामाजिक क्रियाकलापहरू बढेको भन्ने सुचनापछि महानगरीय प्रहरी वृत्त ठिमीले आफ्नो क्षेत्रमा पर्ने गेष्टहाउसहरूमा छापा मारेको हो । प्रहरीले ती गेष्ट हाउसबाट...बाँकी
bhaktapur madhyapur thimi thimi भक्तपुर
एजेन्सी । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ करोड ७४ लाख नाघेको छ । संक्रमितमध्ये दश लाख ७७ हजारको मृत्यु भइसकेको छ । संक्रमितमध्ये २ करोड ८१ लाख संक्रमणमुक्त भइसकेका छन् । अलिहेसम्म...बाँकी
तनहुँ, २५ असोज । कोरोना भाइरस परीक्षणका लागि आवश्यक पर्ने पोर्टेल पीसीआर मेसिन तनहुँको व्यासनगरपालिकामा आइपुगेको छ । रोटरी इन्टरनेशनलले आज व्यासनगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेलाई उक्त मेसिन हस्तान्तरण गरेको छ । कोरोना भाइरस सङ्क्रमणको दर...बाँकी
देशभर संक्रमित थपिने संख्या पाँच हजार नाघ्दा काठमाडौं उपत्यकामा पनि संक्रमण ह्वात्तै बढेको छ । शनिवार काठमाडौं उपत्यकामा पनि संक्रमित बढेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका २६७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको...बाँकी
भोजपुर, २४ असोज । प्रदेश –१ सरकारको लगानीमा भोजपुर सदरमुकाम देखि टक्सार एयरपोर्टसम्मको सडक कालोपत्रे शुरु भएको छ । जिल्लामा नै पहिलो ‘आसपाल्ड’ प्रविधिबाट पूर्वाधार विकास कार्यालय भोजपुरको रु. १६ करोड ९२ लाख लागतमा कालोपत्रे...बाँकी
ललितपुर बार एसोसिएसनका निवर्तमान अध्यक्ष दिपककुमार बिष्टको निधन भएको छ । ४६ वर्षको उमेरमै उनको शुक्रबार साझ दुखद निधन भएको हो । रुघाखोकीले ग्रसित बनाएपछि उनी बिगत ११ दिनदेखि मेडिसिटी अस्पतालमा उपचाररत थिए । उनलाई...बाँकी
गत सोमबार बेलुकी मध्यपुर थिमिको कमेरोटारस्थित एस.एस.गार्मेन्ट्समा चोरी भयो । गार्मेन्ट्समै पोशाक उत्पादनकाे काम गर्दै आएका २ जनाले तयारी पोशाक चोरी गरेर फरार भएका आशंका गरियो । नजिकै रहेको महानगरीय प्रहरी वृत थिमिले आरोपीहरुको धुइपताल...बाँकी
bhaktapur keshabkumar thebe taradevi thapa