वीरगञ्ज, २३ असोज । दशैं तिहारलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको एक साता भए पनि अहिलेसम्म एउटा ग्राहक आएका छैनन् । सहुलियतमा चामल बिक्री...बाँकी
काठमाडौं, २३ असोज । सञ्चय कोषले आफ्ना सेवाहरु शुक्रबारदेखि बन्द गरेको छ । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कोषले उपत्यका भित्रका कार्यालयबाट दिइने सबै सेवा बन्द गरेको हो । कोषले कर्मचारी सञ्चय कोषले आफ्ना सेवा बन्द...बाँकी
काठमाडौं, २३ असोज । चन्द्रागिरि नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ५५१ पुगेको छ । काठमाडौंको उपत्यका प्रवेशद्वारको मुख्य नाकामा रहेको चन्द्रागिरिमा बिहीबार १३ सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमितको सङ्ख्या ५५१ पुगेको हो । चन्द्रागिरिको सबैभन्दा थोरै वडा...बाँकी
भक्तपुर, २३ असोज । नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापालाई पितृशोक परेको छ । सभापति थापाका बुबा डा. रामबहादुर थापाको शुक्रबार बिहान निधन भएको हाे । ७९ वर्षको उमेरमा उनले देहत्याग गरेका हुन् ।...बाँकी
bhaktapur भक्तपुर
लोकसेवा आयोगले यही असोजको अन्तिम बुधबार करिब ५ सय संख्यामा सहसचिव र उपसचिव पदमा विज्ञापन खुलाउने भएको छ । आयोगका अनुसार बढुवा, समावेशी, खुला तथा आन्तरिक गरी करिब ५ सयको संख्यामा विज्ञापन खुलाउन तयारी भएको...बाँकी
भक्तपुर, २२ असोज । नेपालमा आज कोरोना कारण थप १२ जनाले ज्यान गुमाएका छन् । यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ८ वटा...बाँकी
भक्तपुरमा जग्गा हेर्ने बहानामा आएका अपरिचित ब्यक्तिको कुटपिटबाट एकजनाको ज्यान गएको छ । जग्गा देखाउन गएका एक स्थानीयले जग्गा किन्ने भनिएका ब्यक्तिहरुको कुटपिटबाट ज्यान गुमाएका हुन् । यसरी ज्यान गुमाउने ब्यक्ति चागुनारायण नगरपालिकास्थित सुडालका ६१...बाँकी
bhaktapur changu narayan भक्तपुर
भक्तपुर, २२ असोज । पछिल्लो २४ घन्टामा देशभर ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौंमा २ हजार ८५ , भक्तपुरमा १३५ र ललितपुरमा ३२० जनामा संक्रमण पुष्टि भएको हो ।...बाँकी
विद्यालय हिँडेकी बालिका अपहरण गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ । काठेखोला गाउँपालिका–६ की एक बालिकालाई गत मङ्गलबार जबरजस्ती मोटरसाइकलमा राखी अपहरण गरेको आरोपमा सोही ठाउँका दुई युवा पक्राउ परेका हुन्...बाँकी
काठमाडौं, २२ असोज । नारायणी नदीमा एउटा गैंडा मृत फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार नवलपुरको भेलौजीमा गैंडा मृत फेला परेको हो । डुङ्गा गस्ती टोलीले बुधबार अपराह्न अन्दाजी...बाँकी