News Portal

  • पछिल्लो २४ घण्टामा भक्तपुरमा थपिए १ सय ३५ कोरोना संक्रमित

    भक्तपुरपोस्ट संवाददाता
    १०५१ पटक

    भक्तपुर, २२ असोज । पछिल्लो २४ घन्टामा देशभर ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौंमा २ हजार ८५ , भक्तपुरमा १३५ र ललितपुरमा ३२० जनामा संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज देशभर १८ हजार ४ सय ७३ जनाको परीक्षण गरिएको मध्ये ४ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि भएको हो । डा.गौतमले आज थपिएका सँगै संक्रमित संख्या ९८ हजार ६ सय १७ पुगेको बताए ।

    आज देशभर २६ हजार ६ सय ८४ संक्रिय संक्रमित र होम आइसोलेसनमा १४ हजार ९ सय ९३ जना रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...