एजेन्सी । सन् २०२० को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘हेपाटाइटिस सी’ भाइरस पत्ता लगाउने तीन वैज्ञानिकलाई दिने पुरस्कार छनोट समितिले सोमबार जनाएको छ । कारोलिन्स्का इन्स्टिच्युटको नोबेलसभाले सोमबार बेलायती वैज्ञानिक माइकल हटन तथा दुई अमेरिकी वैत्रानिक...बाँकी
भक्तपुर, १९ असोज । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ सय ४० जना संक्रमित थपेका छन् । यससँगै कुल संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका...बाँकी
सप्तरी, १९ असोज । सहुलियत अनुदानमा तरकारीको बीउ तथा धानको गबारो आदिको विषादी वितरण भएपछि कञ्चनरुप नगरपालिकाका किसान खुशी भएका छन् । नगरपालिकाको कृषि विकास शाखाले किसानलाई सहुलियत अनुदानमा तरकारीको बीउका साथै धानको गबारो इत्यादिको...बाँकी
दमौली, १९ असोज । तनहुँको शुक्लागण्डकी नगरपालिका ५, बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको सेवा पुनः नियमित भएको छ । उपचार केन्द्रका प्रयोगशालाका कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि यही असोज १५ गतेदेखि सेवा बन्द गरिएको...बाँकी
काठमाडौं, १९ असोज । काठमाडौं उपत्यकामा कोभिड–१९ को सङ्क्रमण दैनिक बढिरहे पनि यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीको भीड कम हुन सकेको छैन । यातायात कार्यालयले सेवाग्राहीलाई सामाजिक दुरी कायम गर्न भन्दै अनुरोध गर्दै हात धुनका लागि...बाँकी
एजेन्सी । कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्यमा सुधार आएको छ । उनको उपचारमा संलग्न चिकित्सकहरुका अनुसार संक्रमणको सुरुको अवस्थामा उनको रगतमा अक्सिनको स्तर २ पटक खस्किएपनि अहिले भने सुधार भैरहेको छ । राष्ट्रपति...बाँकी
पछिल्लो समय यौन अपराधका घटना बढ्दोक्रममा देखिएका छन् । यसैबीच बिराटनगरमा एक पाँच वर्षिया बालिका याैन अपराधीको शिकार बनेकी छन् । विराटनगर महानगरपालिका १६ मा २१ वर्षीय साह थर भएका एक युवकले बालिकामाथि यौन अपराध...बाँकी
महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारीसमेत रहेका प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक गिरीले कोरोना भाइरस रोग(कोभिड १९) माथि बिजय प्राप्त गरेका छन् । ११ दिनपछि उनले कोभिड १९ लाई पराजित गर्न सफल भएका हुन् ।...बाँकी
baktapurpolicerange bhaktapur taradevi thapa भक्तपुर महानगरीय प्रहरी परिसर भक्तपुर
राती करिब ९ बजेको समयमा प्रहरीलाई बसका चालक र सहचालक बीच झगडा परेको सूचना आउँछ । सामान्य झगडा होला भनेर प्रहरीले अल्छी गर्दैन । महानगरीय प्रहरी वृत्त, जगातीको एक टोली तत्काल घटनास्थल तर्फ रवाना हुन्छ...बाँकी
baktapurpolicerange bhaktapur bhaktapur police range taradevi thapa एसपी तारादेवी थापा प्रहरी उपरीक्षक तारादेवी थापा
भक्तपुर, १८ असोज । भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले २०७७ सालको दशैं औपचारिकतामा सीमित गर्नुपर्ने बताएका छन् ।जात्रा सम्बन्धित हुने विभिन्न जात्रा खम्ये जात्रा तथा अनेक किसिमका पूजाआजामा सरोकारवालाहरु मात्र बसी गर्नपर्नेमा प्रजापतिले जाेड दिएका...बाँकी
bhaktapur भक्तपुर