News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    सत्तारुढ नेकपाको युवा संगठन ‘राष्ट्रिय युवा संघ नेपाल’को भक्तपुर जिल्ला इन्चार्जमा थपलिया

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को युवा दस्ता राष्ट्रिय युवा संघ नेपालको भक्तपुर जिल्ला इन्चार्जको जिम्मेवारी दिनेश थपलिया’आक्रोस’लाई दिइएको छ । उक्त संघले भक्तपुर जिल्ला इन्चार्जमा थपलियालाई सर्वसम्मत चयन गरेको हो । राष्ट्रिय युवा संघ नेपालको...बाँकी

    जोरबिजोरको बेवास्ता गर्दै सवारी चलाउँदै हुनुहुन्छ ? भक्तपुर ट्राफिकको फन्दामा परिएला !

    जोर बिजोर नियम पालना नगर्ने सयौं सवारी साधन ट्राफिक प्रहरीको फन्दामा परेका छन् । पछिल्लो समय जोर बिजोर प्रणालीको बेवास्ता गर्दै सडकमा गुडेका सवारी साधन ट्राफिक प्रहरीको फन्दामा परेका हुन् । गत बुधवारबाट भक्तपुर ट्राफिकले...बाँकी

    स्वास्थ्यकर्मीसहित ४६ जनामा कोरोना देखिएपछि खलंगा सिल गरियो

    जुम्ला, १६ असोज । जुम्लाको सदरमुकाम खलंगास्थित चन्दननाथ नगरपालिका क्षेत्र सिल गरिएको छ । २४ घण्टामा २७ स्वास्थ्यकर्मीसहित ४६ जनामा कोरोना संक्रमण देखिएपछि नगरपालिका क्षेत्र सिल गरिएको हो । चन्दनाथ नगरपालिका अर्थात् सदरमुकाम खलंगाको पूर्वमा...बाँकी

    राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण

    काठमाडौं, १६ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि कोरोना संक्रमित भएका छन् । ट्रम्प मात्र नभएर उनकी पत्नी मेलानिया ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले आफूलाई कोरोना संक्रमण...बाँकी

    कार्तिक १० गते बिहान १०:१९ बजे टीका लगाउने शुभ साइत : हेर्नुस् बडादशैंसँग सम्बन्धित साइतहरू

    २०७७ सालको बडादशैं नजिकिएसंगै नेपाल पन्चाङ्ग निर्णायक समितिले साइतहरुबारे निर्णय लिएको छ । समिति पदाधिकारीहरुको बैठकले साइतबारे आधिकारिक निर्णय लिएको हो । नेपाल पन्चाङ्ग निर्णायक समिति श्रोतका अनुसार यो साल बडादशैंको टीका लगाउने साइत कार्तिक...बाँकी

    इन्डाेस्काेपी गर्दा इवामुरा अस्पतालले ज्यान जाेखिममा पारेकाे भन्दै आफन्तहरु आन्दाेलित

    भक्तपुर नगरपालिका १ स्थित इवामुरा मेमोरियल अस्पतालले सामान्य बिरामीलाई सिकिस्त बनाएको भन्दै आफन्तहरु आन्दोलित भएका छन् । बिहान १० बजेदेखि आन्दोलनमा उत्रिएका उनीहरु अझै अस्पतालमै धर्ना बसिरहेका छन् । गत शुक्रवार इन्डाेस्काेपी गर्न आफै हिडेर...बाँकी

    थप ११ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५०९ पुग्यो

    भक्तपुर, १५ असोज । पछिल्लो २४ घण्टामा देशभर थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै मृतकको कुल संख्या ५०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश १ मा ३ जनाको...बाँकी

    २४ घण्टामा भक्तपुरमा थपिए ५८ कोरोना संक्रमित

    भक्तपुर, १५ असोज । पछिल्लो २४ घण्टामा भक्तपुरमा ५८, काठमाडौंमा ८१७, ललितपुरमा ६८ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्र आज ९४३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...बाँकी

    १ हजार ९ सय ११ जना कोरोना संक्रमित थपिए, संक्रमित संख्या ७९ हजार ७ सय २८ पुग्यो

    काठमाडौं, १५ असोज । पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ९ सय ११ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको कुल संख्या ७९ हजार ७ सय २७ पुगेको छ । त्यसै ९ सय ११...बाँकी

    चाँगुनारायणका १ हजार बढी छात्रालाई स्यानेटरी प्याड वितरण

    भक्तपुर । चाँगुनारायण नगरपालिकाले विद्यालय उमेरका किशोरीहरुलाई स्यानेटरी प्याड वितरण कार्यक्रम सुरु गरेको छ । बुधबार दुवाकोटस्थित चाँगुनारायण माविमा आयोजित एक कार्यक्रममा उपप्रमुख विना बास्तोलाले किशोरीहरुले महिनावारी भएपछि लगाउने प्याड वितरण गरेकी हुन् । विद्यालयका...बाँकी