भक्तपुर, १२ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार तीन वटा अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७७, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने...बाँकी
उच्च हिमशृङ्लाहरुले हिमसेनाका रुपमा चारैतिर चौबिसै घण्टा, बाह्रै महिना नियमित, निरन्तर र अविरल पहरा गरेका छन् । तिनीहरूले सत् असत्को लेखाजोखा गरेका छन् । कालो सेतोको होरो कोरो छन् । राम्रो नराम्रोको डोरो बाँधेका छन्...बाँकी
Humla Khabar जहाँ एकैदिन ७ पटक घाम उदाउने र अस्ताउने गर्छ
भक्तपुर नगरपालिका वडा नम्बर १ नपली स्थित यातायात व्यवस्था सेवा कार्यालयका सेवाग्राहीहरुका लागि छुट्टै पार्किङ्ग स्थलको पहिचान गरिएको छ । १०८ रोपनी चौरसंगै रहेको कार्यालयमा आउने सेवाग्राहीका लागि उक्त चौरलाई नै पार्किङ्ग स्थल कायम गरिएको...बाँकी
bhaktapur humkala pande mayor sunil prajapati
भक्तपुर, ११ असोज । आज बसेको मन्त्रीपरीषद्को बैठक सकिएको छ । आकस्मिक रुपमा राखिएको आजको बैठकले सरकारको कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकको रुपमा डा.दीपक भण्डारीलाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिएको छ ।...बाँकी
भक्तपुर, ११ असोज । आइतबार थप १ हजार ५७३ मा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमित हुनेको संख्या ७३ हजार ३९४ पुगेको छ । त्यस्तै पछिल्लो...बाँकी
पत्रकार समेत रहेका गजलकार विकास प्रहरको “बहुलाएँ म” बोलको गजलमा म्यूजिक भिडियो निर्माण भएको छ । उक्त म्युजिक भिडियोलाई ओएसआर डिजिटलले युट्युबमार्फत सार्वजनिक समेत गरेको छ । भक्तपुरको दुवाकोट घर भएका प्रहरको शब्दमा उनिएको “बहुलाएँ...बाँकी
chagu
फाइल फाेटाे नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं बरिष्ठ बामपन्थी नेता नारायणमान बिजुक्छेँ ‘रोहित’ ले शैक्षिक संस्थामा कार्यरत शिक्षक तथा कर्मचारीहरू संस्कारयुक्त हुनुपर्ने आवश्यकता औल्याएका छन् । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालय तथा शारदा...बाँकी
bhaktapur bijukchhe narayanman bijukchhe nemakipa नेमकिपा बिजुक्छेँ
कानून सबै नागरिकको लागि उत्तिकै आवश्यक विषय हो । कानूनको महत्व र आवश्यकता दिन प्रतिदिन बढ्दै गएको छ । कानूनको अर्थ विधायिकाले बनाएको ऐनलाई मात्रै सम्झिनु हुँदैन । विद्यार्थी कक्षा कोठामा बस्दा होस् या परीक्षामा...बाँकी
लिखु तामाकोसी गाउँपालिकाका निर्वाचित अध्यक्ष गोविन्द खडका पुर्पक्षका लागि जेल चलान भएका छन् । शुक्रवार जिल्ला अदालत रामेछापले पुर्पक्षका लागि जेल चलान गर्ने फैसला गरेपछि उनी जेल चलान भएका हुन् । खडकामाथि शरीर बन्धक, बलात्कार...बाँकी
बिहीवार बालकोटमा डलर साट्ने बहानामा पैसा लुट्ने लुटेरा भएको अभियोगमा पाँच जना पक्राउ परेका छन् । भक्तपुर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्ने सबैजनाको स्थायी ठेगाना सिन्धिपाल्चोक बाह्रबिशेका रहेका बताइएको छ ।पक्राउ पर्नेहरुमा...बाँकी
bhaktapur surya binayak thimi