News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    न्यौपानेकाे नेतृत्वमा ११ सदस्यीय प्रारम्भिक कार्यसमिति गठन

    सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत विकास केन्द्रमा नेपाल निजामती कर्मचारी संगठनले नयाँ प्रारम्भिक कार्यसमिति गठन गरेको छ । संगठनको  शिक्षा मन्त्रालय बिभागीय कार्यसमितिले आफ्नो नयाँ प्रारम्भिक कमिटी गठन गरेको हो । उक्त प्रारम्भिक कार्यसमितिकाे अध्यक्षमा...बाँकी

    भक्तपुरमा संक्रमितको संख्या १ हजार ७ सय ९० पुग्यो

    भक्तपुर, ९ असोज । शुक्रबार देशभर १ हजार ३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भक्तपुरमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै काठमाडौंमा ५०३,...बाँकी

    कोरोनाका कारण भक्तपुरका थप २ काे निधन, बिहीबार ५१ संक्रमित थपिए

    काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोरोनाका कारण ६ जनाले ज्यान गुमाएका छन् । जसमध्ये २ जना भक्तपुरका रहेका छन् । भक्तपुरका एक महिना र एक पुरुष गरि २ जनाले ज्यान गुमाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...बाँकी

    नेपाली कांग्रेसका महामन्त्री डा. कोइराला कोरोना मुक्त

    नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला कोरोना भाइरस मुक्त भएका छन् । पछिल्लो रिपोर्ट अनुसार आफू कोरोना मुक्त भएको उनले पुष्टि गरेका हुन् । सामाजिक सञ्जालमार्फत महामन्त्री डा. कोइरालाले आफू संक्रमणमुक्त भएको जानकारी दिएका छन्।...बाँकी

    सूर्य थापाकाे बचावमा नेता भट्टराईले सम्झिए आफ्नाे जनवादी विवाह

    गरिबी निवारण कोषका उपाध्यक्ष समेत रहेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता निर्मल भट्टराईले प्रधानमन्त्रीका प्रेस सल्लाहकार समेत रहेका नेकपाका प्रचारविभागका उप प्रमुख सूर्य थापालाई बेकारमै बिबादमा ल्याइएको जिकिर गरेका छन् । थापाले भन्दै नभनेको...बाँकी

    भक्तपुर अस्पतालका अध्यक्ष सुवाल कोरोना मुक्त

    भक्तपुर अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवाल कोरोना भाइरस मुक्त भएका छन् । अस्पताल भर्ना भएको एक सातामै उनले भाइरस माथि विजय प्राप्त गरेका हुन् । बागमती प्रदेश द्वारा संचालित धुलिखेलस्थित जनस्वास्थ्य प्रयोगशालामा...बाँकी

    विद्युत प्राधिकरणका कर्मचारी सवार गाडीलाई बाढीले बगाउँदा १ जनाको निधन, २ बेपत्ता

    नेपाल विद्युत प्राधिकरणका कर्मचारी सवार गाडीलाई बाढीले बगाउदा १ जनाको ज्यान गएको छ भने २ जना बेपत्ता भएका छन् । कपिलवस्तुको तौलिहवा वितरण केन्द्रमा कार्यरत कर्मचारीलाई लिएर विद्युत मर्मत कार्यका लागि निस्केको बा १ च...बाँकी

    २२ पटकसम्म बालबालिकाको कानको मुन्द्रा लुट्ने महिला र सुन किन्ने पुरुष पक्राउ

    उपत्यकाको विभिन्न स्थानका बालबालिकाहरूलाई ललाईफकाई कानको मुन्द्रा लुटपाट गर्ने एक महिला पक्राउ परेकी छन् । उनी सहित मुन्द्रा किन्ने पुरुष लाई समेत पक्राउ गर्न प्रहरी सफल भएको छ । काठमाण्डौंको बालाजु मनमैजु; कपन; कपुरधारा; गल्कोपाखा;...बाँकी

    त्रिविले रोकिएका सबै परीक्षा छठपछि सञ्चालन गर्ने

    काठमाडौं, ७ असोज । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद्,परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मङ्गलबार बसेको बैठकले छठलगत्तै रोकिएका...बाँकी

    आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

    काठमाडौं, ७ असोज । बुधबार कीर्तिमानी आरोही आङरिता शेर्पाका राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनको अन्त्येष्टि काठमाडौंको टेकु दोभानमा बौद्ध परम्पराअनुसार गरिएको हो । पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शेर्पाको पार्थिव...बाँकी