सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले पदभार ग्रहण गरेका छन् । शिक्षक सेवा आयोगबाट केन्द्रको महानिर्देशकमा सरुवा भएका सहसचिव अर्यालले बुधवार पदभार ग्रहण गरेका हुन् । उपमहानिर्देशक अणप्रसाद न्यौपानेको नेतृत्वमा केन्द्रका...बाँकी
baikuntha aryal sanothimi
भक्तपुर, १४ असोज । पछिल्लो २४ घण्टामा भक्तपुरमा ९३ जना कोरोना संक्रमित थपिएका छन् । त्यसै काठमाडौमा ६९७ र ललितपुरमा ११२ जना थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उपत्यकामा कोराना संक्रमितको संख्या २४...बाँकी
भक्तपुर, १४ असोज । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ५ सयले वृद्धि भएको छ । छापावाला सुन प्रतितोला ९४ हजार ७ सय रुपैयाँ पुगेको छ भने तेजाबी सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा...बाँकी
भक्तपुर, १४ असोज । भक्तपुर नगरपालिका नगर शिक्षा समितिले वैशाख, जेठ र असार महिनाको मासिक शुल्क मिनाह गर्ने निर्णय गरेको छ । यदि कुनै संस्थागत विद्यालयले उक्त शुल्क लिइसकेका छन् भने पछिल्लो महिनाको शुल्कमा समायोजन...बाँकी
शिक्षा पत्रकारहरुको दुई छुट्टाछुट्टै संस्थामा भक्तपुरका २ सम्पादकहरु सचिवमा चयन भएका छन् । यसरी सचिव हुन सफल दुईजना रोशन क्षेत्री र मैँया त्वानाबासु हुन् । क्षेत्रीले शिक्षा पत्रकारको सबैभन्दा पुरानो संस्था शिक्षा पत्रकार समूहमा सचिवको...बाँकी
bhaktapur भक्तपुर
भक्तपुर १० कमलविनायकमा लुटेराहरुले फिल्मी शैलीमा पैसा लुटेर फरार भए । एकाविहानै सस्तोमा डलर साट्न रुपैया लिएर सूर्यविनायकबाट कमलविनायकस्थित बसपार्क पुगेका एक व्यक्ति लुटिए । बिहान करिब ०७:४५ बजे पांच लाख नगद लुटेर फरार भएका...बाँकी
baktapurpolicerange bhaktapur changu
भक्तपुर, १३ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा ४ सय ९१ कोरोना सक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । प्रदेश १ को...बाँकी
अनलाइन मार्फत पहिलो भोइस अफ प्रेस (V.O.P) एशियाली मिडिया फोरम भर्चुअल विधिबाट सम्पन्न भएको छ । काेभिड-१९ महामारीलाई अधिक व्यावहारिक र शान्तिपूर्वक रूपमा समाधान गर्नका लागि साझा उपायहरू छलफल गर्नका लागि असोज ९ गते अनलाइन...बाँकी
नेपाल क्षयरोग निवारण संस्थाको केन्द्रीय कार्यक्रमका रुपमा रहेको पैरवी समूहको गठन अभिमुखीकरण तथा वैठक कार्यक्रम भक्तपुरमा पनि सम्पन्न भएको छ । ठिमीस्थित एक पार्टी प्यालेसमा भक्तपुर शाखाले उक्त कार्यक्रम सम्पन्न गरेको हो । नेपाल क्षयरोग...बाँकी
madhyapur thimi
भक्तपुर, १२ असोज । पछिल्लो २४ घण्टामा भक्तपुरमा ३६, काठमाडौमा ६४९ र ललितपुरमा १३२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा आजमात्रै ८१७ जना थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसै देशभर भने एक...बाँकी