News Portal

  • गृहपृष्ठ ब्रेकिङ्न्यूज, मुख्य समाचार, विशेष

    यात्रा गर्दा घरबाटै खाना–खाजा लैजान सरकारको अनुरोध

    भक्तपुर, ७ असोज । सरकारले अत्यावश्यक काम बाहेक जथाभावी यात्रा नगर्न आह्वान गरेको छ । साथै यात्रा गर्दा सकेसम्म घरबाटै खाजा लगेर जान पनि अनुरोध गरेको छ । यातायात व्यवस्था विभागले अपिल जारी गर्दै भनेको...बाँकी

    नारायणगढ–मुग्लिन र मुग्लिन–नौबिसे सडक एकतर्फी

    नारायणगढ, ७ असोज । मुग्लिन सडकखण्ड र मुग्लिन–नौबिसे सडकखण्ड एकतर्फी मात्र सञ्चालनमा रहेको छ । नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो डाँडामा आज बिहान ७ बजे पहिरो खस्दा अवरुद्ध भएको सडक अहिले एकतर्फी सञ्चालनमा आएको...बाँकी

    शिक्षामा प्रविधिको प्रयोगका लागि भौतिक परिवेश तयार : पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’

    पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोभिड–१९ ले शिक्षामा प्रविधिको प्रयोगका लागि भौतिक परिवेश तयार पारेको बताएका छन् । सोमबार एकीकृत अखिल नेपाल शिक्षक संगठनद्वारा आयोजित ‘कोभिड–१९ ले शिक्षा र...बाँकी

    भक्तपुरमा कार्यरत ४ इन्स्पेक्टरहरुको सरुवा

    नेपाल प्रहरीका ४ सय ८८ जना प्रहरी निरीक्षक( इन्सपेक्टर) हरुको सरुवा भएको छ । प्रहरी मुख्यालयले सोमबार इन्सपेक्टरहरुको सरुवा गरेको हो । इन्सपेक्टर सरुवामा भक्तपुरमा कार्यरत ४ इन्स्पेक्टरहरुको पनि सरुवा भएको छ । सरुवा हुनेमा...बाँकी

    पहिले भ्याइ नभ्याइ, अहिले फुर्सदै फुर्सद

    भक्तपुर । भक्तपुरका कुमालेहरुलाई अहिले फुर्सदै फुर्सद भएको छ । कुनै बेला माटोका भाडाहरु बनाउन भ्याइनभ्याइ हुने कुमालेलाई अहिले यो कोरोना कहरले फुर्सदिलो बनाइदिएको हो । हुन त अहिले प्राय सबै व्यवसायीलाई नै फुर्सद छ...बाँकी

    भक्तपुरमा ७४ जना संक्रमित थपिएसंगै कूल संक्रमितको संख्या १५ सय पुग्याे

    पछिल्लो २४ घन्टामा भक्तपुरमा ७४ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा ६७४ जना कोरोना संक्रमित थपिदा भक्तपुरमा ७४ जना थपिएका हुन् । यो संगै भक्तपुरमा कूल संक्रमितको संख्या करिब १५ सय पुगेकाे छ...बाँकी

    कोरोना संक्रमितलाई आयुर्वेदिक जडिबुटीयुक्त औषधी सेवन गर्न नदिएको प्रति आपत्ती

    कोरोना संक्रमितलाई आयुर्वेदिक जडिबुटीयुक्त औषधी सेवन गर्न नदिएको प्रति नेपाल आयुर्वेद चिकित्सक संघले आपत्ती जनाएकाे छ ।संघले बिज्ञप्ती जारी गर्दै सो प्रति आपत्ती जनाएकाे हो । देशका बिभिन्न क्वारेन्टाइन र आइसोलेसनमा रहेका कोरोना संक्रमित बिरामीहरुले आयुर्वेदिक...बाँकी

    रहेनन् ‘हिउँ चितुवा’आङरिता शेर्पा

    विनाअक्सिजन सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ । बिना अक्सिजन १० औं पटक सगरमाथाको सफल आरोहण गरेर किर्तिमानी कायम गरेका शेर्पाको आज बिहान निधन भएको हो । हिउँ...बाँकी

    केन्द्रीय सदस्य हुमागाईको हर्कतले काभ्रे कांग्रेस हैरान

    देशका ६८ जिल्ला सभापतिले क्रियाशील सदस्यता फाराम बुझेर आफ्नो जिल्लामा लगेर बाँडिसकेको अवस्थामा पनि राजधानीसँग नजिक रहेको नेपाली कांग्रेसकाे काभ्रे जिल्ला भने त्यसबाट अझै बन्चित रहेको छ । केन्द्रीय सभापति शेरबहादुर देउवाको आडमा  केन्द्रीय सदस्य...बाँकी

    ‘तिहुनले भात बोकी ल्यायो’ भन्ने हुम्ली उखान चरितार्थ

    हुम्ला । ‘तिहुनले भात बोकी ल्यायो’ भन्ने हुम्ली उखानलाई यहाँका भेडाबाख्रा व्यवसायले सार्थक बनाएको छ । हाल हुम्लामा १ अर्ब ५० करोड रूपैयाँ मूल्य बराबरको भेडाबाख्रा रहेका छन् । पशु सेवा तथा पशु विज्ञ केन्द्र...बाँकी