News Portal

  • भक्तपुरमा संक्रमितको संख्या १ हजार ७ सय ९० पुग्यो

    भक्तपुरपोस्ट संवाददाता
    ९५० पटक

    भक्तपुर, ९ असोज । शुक्रबार देशभर १ हजार ३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    भक्तपुरमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै काठमाडौंमा ५०३, ललितपुरमा ९१ मा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा १६ हजार २६७ ललितपुरमा १ हजार ९१७ र भक्तपुरमा १ हजार ७९० संक्रमित पुगेका छन् ।

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएका सँगै संक्रमित संख्या ७० हजार ६ सय १४ पुगेको बताए । शुक्रबार देशभर १८ हजार २ सय ८९ संक्रिय संक्रमित र होम आइसोलेसनमा १० हजार ५१जना रहेका छन् । आज ६ हजार ४ सय ६४ जना क्वारेन्टाइनमा रहेका छन् ।

    गत २४ घन्टामा १ सय ४ सय ५५ जना कोरोना मुक्त भएका छन् । यो सँगै संक्रमण मुक्त हुने संख्या ५१ हजार ८ सय ६६ पुगेको छ । संक्रमित मध्ये निको हुने दर ७३.४ प्रतिशत रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...