News Portal

  • भक्तपुरमा संक्रमितको संख्या १ हजार ७ सय ९० पुग्यो

    भक्तपुरपोस्ट संवाददाता
    ७६४ पटक

    भक्तपुर, ९ असोज । शुक्रबार देशभर १ हजार ३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    भक्तपुरमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै काठमाडौंमा ५०३, ललितपुरमा ९१ मा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा १६ हजार २६७ ललितपुरमा १ हजार ९१७ र भक्तपुरमा १ हजार ७९० संक्रमित पुगेका छन् ।

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएका सँगै संक्रमित संख्या ७० हजार ६ सय १४ पुगेको बताए । शुक्रबार देशभर १८ हजार २ सय ८९ संक्रिय संक्रमित र होम आइसोलेसनमा १० हजार ५१जना रहेका छन् । आज ६ हजार ४ सय ६४ जना क्वारेन्टाइनमा रहेका छन् ।

    गत २४ घन्टामा १ सय ४ सय ५५ जना कोरोना मुक्त भएका छन् । यो सँगै संक्रमण मुक्त हुने संख्या ५१ हजार ८ सय ६६ पुगेको छ । संक्रमित मध्ये निको हुने दर ७३.४ प्रतिशत रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिको सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजनले दोश्रो पटक छेडे जिब्रो

    भक्तपुरको मध्यपुर थिमि नगरमा सिन्दुर जात्रा सम्पन्न भएको छ । बिस्का जात्राकै अवसरमा मध्यपुरमा बैशाख...

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...

    लेखक खाइजूको भोगाइमा आधारित यमलोक यात्रा सार्वजनिक

    लेखक श्रीराम खाइजूको सातौं कृति  सार्वजनिक भएको छ ।  खाइजूको आफ्नै जीवन संस्मरण समेटिएको पुस्तक...

    सडकमा उत्रियो गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...

    सार्वजनिक स्थल सफाइमा सक्रिय हुँदै गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...