News Portal

  • नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ९१ पुग्यो

    भक्तपुरपोस्ट संवाददाता
    ८६४ पटक

    भक्तपुर, १३ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा ४ सय ९१ कोरोना सक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

    प्रदेश १ को मोरङमा ६८ वर्षीय पुरुष, प्रदेश २ को सर्लाहीमा ७२ वर्षीया महिला र महोत्तरीमा ५८ वर्षीय पुरुषको मृत्यु भएको छ भने वागमति प्रदेशको काठमडौंमा ५७ वर्र्षीया महिला, ६० वर्षीय र ७० वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै, चितवनमा ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । यता, प्रदेश ५ को बाँकेमा ७६ वर्षीया महिला, ५३ र ३९ वर्षीय पुरुषको मृत्यु भएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...