News Portal

  • कोरोना अपडेटः भक्तपुरमा ९३, कुल संक्रमित १ हजार १२७ पुग्यो

    भक्तपुरपोस्ट संवाददाता
    ६९७ पटक

    भक्तपुर, १४ असोज । पछिल्लो २४ घण्टामा भक्तपुरमा ९३ जना कोरोना संक्रमित थपिएका छन् । त्यसै काठमाडौमा ६९७ र ललितपुरमा ११२ जना थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    उपत्यकामा कोराना संक्रमितको संख्या २४ हजार १ सय ६० पुगेको छ ।

    काठमाडौंमा १९ हजार ५७६, ललितपुरमा २ हजार ३५७ र भक्तपुरमा १ हजार १२७ संक्रमित पुगेका छन् ।

    पछिल्लो २४ घण्टामा देशभर १ हजार ५५९ नयाँ संक्रमित थपिएका छन् । कूल संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ । २४ घण्टा १ हजार ५७ जना डिस्चार्ज भएका छन् । देशभर कोरोना संक्रमण मुक्त हुनेको संख्या ५६ हजार ४२८ जना पुगेको छ ।

    प्रतिकृया दिनुहोस्

    भान्सामा महंगीको मार पर्न नदिन पहल, सस्तियो मूल्य

    भान्सामा प्रयोग हुने मसाला जिराको भाउ भारीमात्रामा घटेको छ । पछिल्लो समय जिराको मूल्य घटेको...

    ३५ दिनदेखि सिटिइभिटिका कर्मचारीहरु आन्दोलित, पेल्ने पक्षमा नेतृत्व

    सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटि) का कर्मचारीहरु आन्दोलित भएका ३५ दिन पुगेको...

    भक्तपुरमा पहिलो पटक तीन पुस्ते फोटो प्रदर्शनी हुने

    भक्तपुरमा पहिलो पटक तीन पुस्ते फोटो प्रदर्शनी हुने भएको छ। भक्तपर पर्यटन विकास समितिका अध्यक्ष...

    राप्रपाबाट निर्वाचित सांसद निलम्बित

    राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित प्रदेश सांसदको पद निलम्बनमा परेको छ । कपिलवस्तु क्षेत्र नम्बर ३...

    रक्सि नखाउ भन्दा गयो ज्यान

    रूकुम पश्चिममा हजुरबाको हत्या आरोपमा प्रहरीले नातिलाई पक्राउ गरेको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१२...