कास्कीमा कोरोनाकाे सातौँ बिरामी भेटिएको हल्ला मात्र भएको पुष्टि भएको छ । नयाँ बिरामी नभेटिएको श्रोतले जनाएको हो । श्रोतका अनुसार आज पोजेटिभ भनिएको रिपोर्ट पुरानै बिरामीको नयाँ रिपोर्ट हो । बागलुङकी १९ वर्षीया युवतीको...बाँकी
corona कोरोनाकाे संक्रमित भेटिएको हल्ला मात्र
गलकोट,बाग्लुङ । बिहीबार साँझ नेपालमा छैटौं कोरोना भाइरस सङ्क्रमित भएको खबरले अनलाइन मिडियाहरु भरिएका थिए । साँझ ६ः३० बजे काठमाडौंस्थित राष्ट्रिय प्रयोगशाला टेकुले आधिकारीक रुपमा बागलुङकी एक ६५ वर्षीया वृद्धा कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टी...बाँकी
एम्बुलेन्सका चालक फरार काेराेना
अति धार्मिक हिन्दुवादी नेता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरससंग लड्न आध्यात्मिक बाटो अख्तियार गरेकाे संकेत गरेका छन् । बिहान ९ बजे भारतीय जनतालाई भिडियो संदेश दिंदै उनले आइतबार राती ९ बजे दीप प्रज्वलनका लागि...बाँकी
narendra modi कोरोना बिरुद्ध आध्यात्मिक लडाई
(बिश्वब्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड १९) का कारण देश बन्दाबन्दी(लकडाउन)को अवस्थामा रहँदा यसको रोकथाम र नियन्त्रणका प्रयासहरु भैराखेका छन् । यसैक्रममा कोरोनासंग सरकारी अस्पताल र स्वास्थ्यकर्मीहरु जुधिरहँदा निजी अस्पताल र स्वास्थ्यकर्मीहरु भने...बाँकी
bhaktapur chada karki changu KMC prof. Dr chanda karki केएमसी चाँगुनारायण दुवाकाे प्राडा चन्दा कार्की प्राध्यापक डाक्टर चन्दा कार्की
भक्तपुरका सहकारी संस्थाहरुले कोरोना भाइरस (कोभिड १९) बाट बच्न जनचेतना जगाउने भएका छन् । सहकारी संस्थाहरुले घर घरमा रहेका आफ्ना शेयर सदस्यहरुमार्फत जनचेतना जागृत गराई कोरोना बिरुद्ध लड्न जागरुक र जिम्मेवार बनाउने भएका हुन् ।...बाँकी
bhaktapur नगर प्रमुख सुनिल प्रजापति भक्तपुर सहकारी संस्था
नेपालमा कोरोना भाइरस (कोभिड-१९) का अर्का संक्रमित पनि भेटिएका छन्। यससंगै संक्रमितको संख्या छ पुगेको छ । संक्रमित व्यक्ति चैत ४ मा कतार एयरवजको जहाजबाट काठमाडौं आएका यात्रु रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले...बाँकी
कोरोनाको छैटौं संक्रमित पनि बाग्लुङ्गकी महिला : एकै उडानबाट आएका थिए नेपाल
बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको एक व्यक्तिले आत्महत्या गरेका छन् । कपिलवस्तु प्रहरीको नियन्त्रणमा रहेका उनले आत्महत्या गरेका हुन् । पिपरास्थित इलाका प्रहरी कार्यालयमा उनी मृत अवस्थामा फेला परेको प्रहरीले पुष्टि गरेको छ । शौचालयको...बाँकी
स्वास्थ्य मन्त्रालयले ओम्नी समूह संग गरेको बिबादित सम्झौता खारेज गर्ने निर्णय गरेसंगै सामाजिक संजालमा मन्त्री भानुभक्त ढकालमाथि व्यंग्यको वर्षा हुने क्रम अझै बढेको छ । सेटिंग मिलाएर ओम्नीलाई ठेक्का दिलाएको र महंगोमा सामान खरिद गरेको...बाँकी
bhaktapur घाँसीबाट शिक्षा नेपाल मजदुर किसान पार्टी भानुभक्त ढकाल सुरेन्द्रराज गोसाई
ओम्नी समूहसँगको स्वास्थ्य सामाग्री खरिद सम्झौता बिबादित बनेपछि सो सम्झौता रद्द भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा उक्त सम्झौता रद्द भएको हो । कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि...बाँकी
ओम्नी समूह सम्झौता रद्द
महँगोमा स्वास्थ्य सामग्री खरिद गरेको आरोप लगाउदै स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध उजुरी परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उनीविरुद्ध उजुरी परेको हो । बजार मूल्यभन्दा चार गुणासम्म महँगोमा स्वास्थ्य सामग्री खरिद गरेको अभियोग लगाउदै विवेकशील...बाँकी
मन्त्री ढकालविरुद्ध सांसद पौड्यालले दिए अख्तियारमा उजुरी