News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    खरिपाटी क्‍वारेन्टाइनमा राखिएका ९४ जनाकाे रिपोर्टमा कोरोना नेगेटिभ

    खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा रहेकाे क्‍वारेन्टाइनमा राखिएका ९४ जनाकाे कोरोना नेगेटिभ देखिएको छ । यहाँ रहेका ९४ जनामा नै कोरोना भाइरस देखिएको छैन । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले...बाँकी

    नगर प्रमुखलाई पछ्याउदौ उपप्रमुख बस्नेत : बस्नेतले पनि घर भाडा नलिने

    सूर्यबिनायक नगरपालिका प्रमुख बासुदेव थापालाई पछ्याउदै उप प्रमुख जुना बस्नेतले पनि आफ्नो घरमा भाडा लिएर बसिरहेका डेरावालको भाडा नलिने भएकी छन् । उपप्रमुख बस्नेतले आफ्नो सूर्यविनायक नगरपालिका वडा नम्बर २ स्थित निजी निवासमा २ फ्ल्याट...बाँकी

    सुदूरपश्चिममा ‘लकडाउन’लाई थप प्रभावकारी बनाइँदै

      धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको कोरोना भाइरस नियन्त्रण, व्यवस्थापन तथा समन्वय निर्देशक समितिको बैठकले जारी लकडाउनलाई थप कडाइका साथ लागू गर्ने निर्णय गरेको छ । बैठकपछि प्रदेश सरकारका प्रवक्ता एवं...बाँकी

    कोरोना परीक्षणको व्यापकता बढाउन काँग्रेसको आग्रह

      काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कैलालीमा एक महिलामा स्थानीय व्यक्तिबाट कोरोना भाइरस सङ्क्रमण देखिएको विषयलाई तत्काल गम्भीरतापूर्वक लिइ परीक्षणको व्यापकता बढाउन सरकारलाई आग्रह गरेको छ । नेपालमा हालसम्म सङ्क्रमण देखिएका सबै विदेश...बाँकी

    चाँगुनारायणकाे सुडालमा पाैडी खेल्दा गयाे युवककाे ज्यान

    चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालमा पौडी खेल्ने क्रममा पोखरीमा डुब्दा एक युवककाे ज्यान गएकाे छ । सुडालस्थित वि.एम. इट्टाभट्टामा इट्टा बनाउनको लागि चाहिने पानी जम्मा गर्न बनाइएको पोखरीमा डुबी उनकाे ज्यान गएकाे हाे ।...बाँकी

    एनजीओहरुले राहत बाँड्न नपाउने

    लक डाउनका कारण दैनिक ज्यालामजदुरी गरीखाने वर्ग, विपन्न र असहायहरुलाई सहयोगका नाममा फोटो खिचाउने र सेल्फी लिनेक्रमका बीच सरकारले आफू खुशी राहत बाँड्न नपाउने नियम बनाएको छ । व्यक्ति,संस्था र एनजीओहरुलाई उक्त कार्यमा रोक लगाउदै...बाँकी

    लकडाउनमा कडाइ : एक स्थानीय तहबाट अर्कोमा जान नदिने सरकारको निर्णय

    सरकारले लकडाउनमा थप कडाइ गरेको छ । सरकारले एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने भएको हो । मन्त्री परिषदको बैठकले लकडाउनमा कडाइ गर्दै उक्त निर्णय लिएको...बाँकी

    सूर्यविनायकका मेयरद्वारा घरभाडा मिनाहाकाे घाेषणा

    सूर्यविनायक नगरपालिकाका मेयरले घर बहालमा बस्नेलाई घर भाडा मिनाहाको घोषणा गरेका छन् । मेयर बासुदेव थापाले शनिवार सामाजिक संजाल मार्फत यस्तो घोषणा गरेका हुन् । उनले नगरभित्र भाडामा रहनेका लागि भने सो घोषणा गरेका होइनन्...बाँकी

    मास्क खोसेर अमेरिकाले ‘डकैती गरेको’ जर्मनीको आरोप

    जर्मनी लैजान ठिक्क पारिएका दुई लाखबटा मास्क अमेरिकातर्फ लगिएपछि अमेरिकामाथि ‘आधुनिक डकैती’ को आरोप लगाइएको छ। बर्लिनस्थित एक स्थानीय सरकारले अमेरिकामा बनाइएका ती मास्क ब्याङ्ककमा जफत गरिएको बताएको छ। बर्लिनको प्रहरीका निम्ति मगाइएका ती FFP2...बाँकी

    सङ्क्रमणबाट जोगिन मास्क लगाउन दिइएको सुझाव डोनल्ड ट्रम्पले नमान्ने

    अमेरिकी नागरिकलाई नाक र मुख छोप्ने मास्क लगाउन सुझाव दिइएको भए पनि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले चाहिँ मास्क नलगाउने बताएका छन् । अमेरिकी स्वास्थ्य निकायले मास्क लगाउन दिएको सुझाव आफूले पालना नगर्ने अमेरिकी राष्ट्रपति...बाँकी