News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार, स्वास्थ्य-शैली

    शनिबारबाट चितवनमा कोरोना भाइरसको परीक्षण हुने

    चितवन । राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशाला भरतपुरमा २४ घण्टाभित्र कोभिड १९ को नमूना परीक्षण प्रयोगशाला (पिसिआर ल्याब) सञ्चालनमा आउने गरी काम शुरु गरिएको छ । शनिबार बिहानबाट परीक्षण थाल्ने गरी काम अघि बढाइएको हो ।...बाँकी

    कोरोनाभाइरसविरुद्ध लडाइँमा सरकारलाई साथ दिन राष्ट्रपति भण्डारीको आह्वान

            काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाभाइरसको गम्भीरतालाई मनन गर्दै यसको रोकथाम, नियन्त्रण र उपचारमा नेपाल सरकारले चालेका कदममा साथ दिन सबैलाई आह्वान गरेकी छन् । राष्ट्रका नाममा शुक्रवार साँझ सन्देश जारी...बाँकी

    कोरोनाकाे सातौँ संक्रमित भेटिएको हल्ला मात्र

    कास्कीमा कोरोनाकाे सातौँ बिरामी भेटिएको हल्ला मात्र भएको पुष्टि भएको छ । नयाँ बिरामी नभेटिएको श्रोतले जनाएको हो । श्रोतका अनुसार आज पोजेटिभ भनिएको रिपोर्ट पुरानै बिरामीको नयाँ रिपोर्ट हो । बागलुङकी १९ वर्षीया युवतीको...बाँकी

    कोराना सङ्क्रमित बिरामी बाेक्न गएको एम्बुलेन्सका चालक फरार

    गलकोट,बाग्लुङ । बिहीबार साँझ नेपालमा छैटौं कोरोना भाइरस सङ्क्रमित भएको खबरले अनलाइन मिडियाहरु भरिएका थिए । साँझ ६ः३० बजे काठमाडौंस्थित राष्ट्रिय प्रयोगशाला टेकुले आधिकारीक रुपमा बागलुङकी एक ६५ वर्षीया वृद्धा कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टी...बाँकी

    ९ अंक जाेडेर भारतीय प्रधानमन्त्रीको अनौठो आह्वान : के कोरोना बिरुद्ध आध्यात्मिक लडाई हो

    अति धार्मिक हिन्दुवादी नेता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरससंग लड्न आध्यात्मिक बाटो अख्तियार गरेकाे संकेत गरेका छन् । बिहान ९ बजे भारतीय जनतालाई भिडियो संदेश दिंदै उनले आइतबार राती ९ बजे दीप प्रज्वलनका लागि...बाँकी

    दुवाकोटमा १सय कोभिड बेड छ, हाम्रो १० तले भवनमा धेरै बेड बिस्तार गर्न सकिन्छ : प्रा.डा. कार्की

    (बिश्वब्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड १९) का कारण देश बन्दाबन्दी(लकडाउन)को अवस्थामा रहँदा यसको रोकथाम र नियन्त्रणका प्रयासहरु भैराखेका छन् । यसैक्रममा कोरोनासंग सरकारी अस्पताल र स्वास्थ्यकर्मीहरु जुधिरहँदा निजी अस्पताल र स्वास्थ्यकर्मीहरु भने...बाँकी

    भक्तपुरका १ लाख सदस्यलाई सहकारीले सहयाेग गर्ने

    भक्तपुरका सहकारी संस्थाहरुले कोरोना भाइरस (कोभिड १९) बाट बच्न जनचेतना जगाउने भएका छन् । सहकारी संस्थाहरुले घर घरमा रहेका आफ्ना शेयर सदस्यहरुमार्फत जनचेतना जागृत गराई कोरोना बिरुद्ध लड्न जागरुक र जिम्मेवार बनाउने भएका हुन् ।...बाँकी

    कोरोनाको छैटौं संक्रमित पनि बाग्लुङ्गकी महिला : एकै उडानबाट आएका थिए नेपाल

    नेपालमा कोरोना भाइरस (कोभिड-१९) का अर्का संक्रमित पनि भेटिएका छन्। यससंगै संक्रमितको संख्या छ पुगेको छ । संक्रमित व्यक्ति चैत ४ मा कतार एयरवजको जहाजबाट काठमाडौं आएका यात्रु रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले...बाँकी

    बलात्कार आरोपीद्वारा हिरासतमै आत्महत्या

    बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको एक व्यक्तिले आत्महत्या गरेका छन् । कपिलवस्तु प्रहरीको नियन्त्रणमा रहेका उनले आत्महत्या गरेका हुन् । पिपरास्थित इलाका प्रहरी कार्यालयमा उनी मृत अवस्थामा फेला परेको प्रहरीले पुष्टि गरेको छ । शौचालयको...बाँकी

    घाँसीबाट शिक्षा लिन मन्त्री भानुभक्त ढकाललाई सांसद गोसाईको सुझाव

    स्वास्थ्य मन्त्रालयले ओम्नी समूह संग गरेको बिबादित सम्झौता खारेज गर्ने निर्णय गरेसंगै सामाजिक संजालमा मन्त्री भानुभक्त ढकालमाथि व्यंग्यको वर्षा हुने क्रम अझै बढेको छ । सेटिंग मिलाएर ओम्नीलाई ठेक्का दिलाएको र महंगोमा सामान खरिद गरेको...बाँकी