News Portal

  • कोरोनाकाे सातौँ संक्रमित भेटिएको हल्ला मात्र

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २१ चैत
    १५१८ पटक
    भक्तपुर, २१ चैत

    कास्कीमा कोरोनाकाे सातौँ बिरामी भेटिएको हल्ला मात्र भएको पुष्टि भएको छ । नयाँ बिरामी नभेटिएको श्रोतले जनाएको हो ।

    श्रोतका अनुसार आज पोजेटिभ भनिएको रिपोर्ट पुरानै बिरामीको नयाँ रिपोर्ट हो । बागलुङकी १९ वर्षीया युवतीको दोश्रो रिपोर्ट पनि पोजेटिभ आएको बताइएको छ । तर केहि अनलाइनले सातौ संक्रमित भेटिएको समाचार प्रकाशन गरेका थिए ।

    धौलागिरी अञ्चल अस्पतालमा उपचाररत बागलुङकी १९ वर्षीया युवतीको दोश्रो स्वाब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुन: परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको श्रोतले पुष्टि गरेको हो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर जिल्ला अदालतका ३ हजार ६ सय ८१ मुद्दा फर्छ्यौट

    भक्तपुर जिल्ला अदालतमा एक वर्षमा ३ हजार ६ सय ८१ मुद्दा फर्छ्यौट गरिएको बताइएको छ...

    एसईईमा राम्रो नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई एनप्याब्सन भक्तपुरको अभिनन्दन

    नेसनल प्याव्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयहरुबाट यस वर्षको माध्यमिक शिक्षा उतीर्ण परीक्षा (एसईई) मा सम्मिलित...

    प्रधानमन्त्री ओलीसहित २१ मन्त्रीले लिए सपथ

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको शपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित...

    नौ भाषामा दखल भएका रिजाललाई ५० हजार राशीको प्रतिभा पुरस्कार

    भाषा तथा सस्कृतिकर्मी भक्ती रिजाल प्रादेशिक “प्रतिभा” पुरस्कार बाट सम्मानित भएका छन् । रिजाललाई संघीय...

    दुर्लभ थापा मन्त्री बन्ने वा नबन्ने भन्नेबारे यस्तो छ महेश बस्नेतको भनाइ

    mahesh basnet bhaktapur 2

    पूर्व मन्त्री एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले भक्तपुर-२ का प्रतिनिधि सभा सदस्य दुर्लभ...