News Portal

  • बलात्कार आरोपीद्वारा हिरासतमै आत्महत्या

    भक्तपुरपोस्ट संवाददाता कपिलवस्तु, २० चैत
    १५०८ पटक
    कपिलवस्तु, २० चैत

    बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको एक व्यक्तिले आत्महत्या गरेका छन् । कपिलवस्तु प्रहरीको नियन्त्रणमा रहेका उनले आत्महत्या गरेका हुन् ।

    पिपरास्थित इलाका प्रहरी कार्यालयमा उनी मृत अवस्थामा फेला परेको प्रहरीले पुष्टि गरेको छ । शौचालयको भेन्टिलेटरमा झुन्डीएर आत्महत्या गरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

    आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको थियो । थप जानकारी आउन बाँकी छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...