News Portal

  • बलात्कार आरोपीद्वारा हिरासतमै आत्महत्या

    भक्तपुरपोस्ट संवाददाता कपिलवस्तु, २० चैत
    १३१२ पटक
    कपिलवस्तु, २० चैत

    बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको एक व्यक्तिले आत्महत्या गरेका छन् । कपिलवस्तु प्रहरीको नियन्त्रणमा रहेका उनले आत्महत्या गरेका हुन् ।

    पिपरास्थित इलाका प्रहरी कार्यालयमा उनी मृत अवस्थामा फेला परेको प्रहरीले पुष्टि गरेको छ । शौचालयको भेन्टिलेटरमा झुन्डीएर आत्महत्या गरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

    आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको थियो । थप जानकारी आउन बाँकी छ ।

    प्रतिकृया दिनुहोस्

    पानी पटाउँदा करेन्ट लागेपछि भक्तपुरमा एक किसानको निधन

    खेतमा पानी लैजाने क्रममा करेन्ट लागी भक्तपुरमा एक किसानको ज्यान गएको छ । भक्तपुर नगरपालिका...

    आज मध्यपुर थिमिमा हात्ती माथि नाँच देखाइने

    मंगलबार मध्यपुर थिमिका विभिन्न स्थानमा पुलु किसि नाच देखाइने भएको छ। करिव चार वर्षपछि आज...

    भक्तपुरमा सहकारीकर्मीको बागमती प्रदेश समिट हुने

    बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) को आयोजनामा यही फागुन १६ र...

    ७१ वर्षमा विवाह

    डोटीको जोरायल गाउँपालिका-५ भाम गाउँका ७१ वर्षीय वृद्धले आफ्नो प्रेमलाई विवाहमा परिणत गरेका छन् ।...

    अन्ना स्टिरले पाउने भइन् यो वर्षको कालीभक्त पन्त लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार

    फलेवास पर्वत । कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानद्वारा स्थापित कालीभक्त पन्त लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार २०८० अमेरिकन...