भक्तपुर । गठ्ठाघरको हनुमन्ते करिडोर किनारमा एक जनाको शव फेला परेको छ । विभत्स अवस्थामा उक्त शव फेला परेकाे हाे । ठिमी चार दोबाटोबाट गठ्ठाघर फलामे पुलमा निस्कने हनुमन्ते करिडोरमा भेटिएको उक्त शव महिला वा...बाँकी
वीर अस्पतालमा काेभिड १९ काे आशंकामा भर्ना गरिएका दुई बिरामीको मृत्यु भएको छ । वीरमा मृत्यु भएका २ जनामा एक ३४ वर्षकी महिला र अर्का ५० वर्षीय पुरुष भएकाे बताइएकाे छ । उनीहरु दुवैलाई कोरोना...बाँकी
bir hospital
भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवालले आफू जुनसुकै बेला जनसेवाको लागि तत्पर रहेको उद्घोष गरेका छन् । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण देशमा निम्तिएको संकटको घडीमा आफू बिरामीको सेवामा तत्पर रहेको उनले...बाँकी
bhaktapur milan suwal भक्तपुर अस्पताल विकास समिति मिलन सुवाल
कपिलवस्तु । ‘लकडाउन’को चपेटामा परेका कपिलवस्तुका करीब ४सय गरीब घरपरिवारलाई राहत वितरण गरिएको छ । किमम फाउण्डेशन नेपालले दयनीय जीवन विताइरहेका विपन्न घरपरिवारलाई राहत वितरण गरेको हो । कृष्णनगर नगरपालिकाको करीब ४ सय गरीब घरपरिवारलाई...बाँकी
कपिलवस्तु । कोभिड–१९ (कोरोना भाइरस)को संक्रमण रोकथामका लागि कपिलवस्तु जिल्लामा ८५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । रा्ेजगारीका लागि भारत र खाडी लगायत मुलुकबाट फर्केकाहरु क्वारेन्टाइनमा राखी पालिका र प्रहरीको बिशेष निगरानी बढाइएको हो ।...बाँकी
कपिलवस्तु । दैनिक मजदूरी गरी छाक टार्दै आएका १२ विपन्न परिवारलाई सहयोगी हातहरुद्वारा राहत सामग्री वितरण गरिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएका कोभिड–१९ (कोरोना भाइरस) का कारण गरिएको ‘लकडाउन’ मा छाक टार्न धौ धौ...बाँकी
कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि भन्दै सरकारले लक डाउनको समय थप गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले एक साता समय थपेको हो । यस अघि सरकारले सोमबार बिहान छ बजेदेखि एक...बाँकी
कोरोना भाइरस (कोभिड १९) को संक्रमण आशंकामा क्वारेन्टाइनमा राखिएका एक युवकको मृत्यु भएको छ । मृत्यु हुने युवक सैनामैना नगरपालिकाका हुन् । लुम्बिनी प्रादेशिक अस्पताल र बुटबल उपमहानगरले संचालन गरेको कोरोना विशेष अस्पतालमा उपचाररत उनको...बाँकी
बालिका बलात्कार अभियाेगमा एक युवक पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियाेगमा एक २० वर्षीय युवक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा खत्याड गाउँपालिका वडा नं. ४ बस्ने २० वर्षीय धर्मराज रावल...बाँकी
karani rape बालिका बलात्कार
गोकर्णेश्वर नगरपालिकाले अत्यावश्यक सेवाका खाद्य सामग्री र ग्यास अभाव हुने नगरवासीका घरघरमा सवारीमार्फत सेवा पु¥याउने भएको छ । कोरोनाको सङ्क्रमणबाट बच्न सरकारले लक डाउन गरेको चौथो दिनसम्म नगरवासीले खाद्य सामग्री, ग्यासलगायत अत्यावश्यक चीजबीज नपाउँदा भान्सा...बाँकी
free delivery खाद्य सामग्री र ग्यास घरघरमा पुर्याउने