कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रणमा लिन भन्दै गत मङ्गलवारदेखि नेपालमा पनि देशव्यापी बन्दाबन्दी (लकडाउन) गरिएको छ । यस्तोमा खानेकुरा औषधी लगायतका अत्यावश्यक बस्तु किन्न पसल जाँदा सङक्रमणको खतरा कति हुन्छ र कसरी जोगिन सकिन्छ ? पसलहरूमा के...बाँकी
(दाहसंस्कारमा नो डिस्काउन्ट शिर्षकमा नयाँ पत्रिकाले रिपोर्ताज प्रस्तुत गरेको छ । कोरोनाले राष्ट्रपतिदेखि सर्वसाधारणसम्म, करोडपतिदेखि सुकुम्बासीसम्मलाई विनाभेदभाव ‘नजरबन्द’मा राखेको भएपनि पशुपतिको आर्यघाटमा भने सरकारले तोकेको रेट तिर्न नसक्ने गरिबलाई दाहसंस्कार गर्ने छुट पनि नभएको शब्द...बाँकी
भक्तपुर मरेपछि पनि सास्ती रिपोर्ताज लेखियाे रिपोर्ताज
(कोरोना भाइरसको सन्त्रास र त्यसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दी (लकडाउन) पछि भक्तपुरमा परेको प्रभाव र रोगबाट बच्न जिल्लाले गरेको तयारीमा केन्द्रीत रहेर भक्तपुरको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेसंग भक्तपुर पोस्टका लागि संजीप...बाँकी
bhaktapur changu humkala pande nagarkot surya binayak thimi घरमै बसेर कोभिड१९ विरुद्धको लडाई लडौं जथाभावी हिड्नेलाई समाजले नै कारवाही गर्ने स्थिति बन्दैछ : प्रजिअ हुमकला पाण्डे प्रजिअ हुमकला पाण्डे प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे
नेपालमा कोरोना भइरसको पाँचौ संक्रमण देखिएकाे छ । बेल्जियमबाट नेपाल आएकी युवती संक्रमित भएकी छन् । काठमाडौ बाट बागलुङस्थित घर पुगेकी उनमा कोरोना भाइरस पोजेटिभ पुष्टि भएको हो । घरमै क्वारेन्टाइनमा बसेकी उनलाई कोरोनाको लक्षण...बाँकी
विश्वब्यापी महामारीकोरुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड १९) का कारण देश बन्दाबन्दी(लकडाउन)मा रहेका बेला जनस्तरबाट समेत सेवाको घोषणा हुँदै आएका समाचारहरु आइरहेका छन् ।यसैक्रममा सूर्यविनायक ७ गुण्डूका एक युवाले आफ्नो सवारीलाई बिरामी बोक्न प्रयोग गर्ने...बाँकी
gundu karki surya binayak सूर्यविनायक
काठमाडौं । नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् । संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेका...बाँकी
सञ्चारमाध्यम र सञ्चारकर्मीले कोभिड–१९ को सङ्क्रमण सम्बन्धमा समाचार सामग्री प्रकाशन, प्रसारण गर्दा आशङ्कित वा सङ्क्रमितको आशङ्का गरिएका वा सङ्क्रमितको व्यक्तिगत गोपनीयतामा ध्यान दिनुपर्ने व्यवस्थासहितको निर्देशिका जारी गरिएको छ । प्रेस काउन्सिल नेपालले कोरोना भाइरसको सङ्क्रमण...बाँकी
कपिलवस्तुका मुस्लिम समुदायले शुक्रबारीय जुमाको नमाज घरमै पढेका छन् । कोरोना भाइरसको त्रास बढेपछि सरकारले लकडाउन गरेपछि मुस्लिम समुदायले शुक्रबार घरमै बसेर जुमाको नमाज पढेका हुन् । मुस्लिम समुदायको बाहुल्यता रहेको जिल्लाका मुस्लिम समुदायले हरेक...बाँकी
काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारले स्थापना गरेको कोभिड–१९ राहत कोषमा एकदिनको तलब बराबरको रकम जम्मा गर्न देशभरका शिक्षक,विद्यालय कर्मचारीहरुसँग आग्रह गरेको छ । शुक्रवार महासंघका अध्यक्ष बाबुराम थापाले विज्ञप्ति जारी गर्दै सरकारको कोभिड–१९ राहत कोषमा...बाँकी
जगातीस्थित महानगरीय प्रहरी वृत्तका प्रमुख रहेका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले प्रेस संगठन नेपालप्रति आभार प्रकट गरेका छन् । संगठनको भक्तपुर जिल्ला कमिटीले सल्लाघारीको तीनकुनेस्थित महानगरीय प्रहरी पोस्टमा कार्यरत प्रहरीहरुका लागि हात धुने पानीको व्यवस्था...बाँकी
bhaktapur nagarkot press organization Nepal surya binayak thimi प्रहरी नायव उपरीक्षक चक्रराज जोशी प्रेस संगठन प्रति आभारी छौं : डीएसपी जोशी महानगरीय प्रहरी प्रभाग कटुन्जे