चीनबाट उद्धार गरी नेपाल ल्याइएका १७५ विद्यार्थीलाई राख्न बनाइएको खरीपाटी क्वारेन्टाइनलाई शुरुवातमा असहयोग गरेको चाँगुनारायण नगरपालिका यतिबेला भने क्वारेन्टाइन बिस्तारमा सहयोगी भूमिकाका देखिएकाे छ । मेयर सोमप्रसाद मिश्र आफै क्वारेन्टाइन र आइसोलेसन वार्डको व्यवस्थापनमा जुटेका...बाँकी
changu changu narayan KMC चाँगुनारायण नगरपालिका दुवाकोट नगरकोट भक्तपुर
काठमाडौं ।उच्चस्तरीय कोरोना समन्वय समितले सबै प्रोटोकल पाना गरी चीनतर्फ रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने निर्णय गरेको छ। यस सम्बन्धी आवश्यक समन्वय गृह मन्त्रालय र अर्थ मन्त्रालयले गर्ने छन्। समितिले...बाँकी
विश्वव्यापी महामारीको रुप लिएको कोरोनो भाइरस (कोभिड १९) संग मिल्दोजुल्दो लक्षण देखिएपछि भक्तपुर अस्पतालले एक बिरामीलाई रिफर गरेको छ । शंकास्पद बिरामीलाई बुधवार काठमाडौको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रिफर गरिएको हो ।...बाँकी
bhaktaur hospital कोरोनाको आशंकामा भक्तपुर अस्पतालले रिफर गर्यो बिरामी भक्तपुर भक्तपुर अस्पताल
नेपाल सरकारले मंगलवारबाट देशमा ‘लकडाउन’ घोषणा गरेको छ । अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन र सेल्फ क्वारेन्टाइनमा रहन आह्वान गरेको बन्दको घोषणा नै ‘लकडाउन’को अवस्था हो । नोभल कोरोना भाइरस (COVID 19) को सम्भावित...बाँकी
devendra shreshtha देवेन्द्र श्रेष्ठ
प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री समेत रहेका नेपाली काँग्रेसका युवा नेता एवं सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेका छन् । प्रतिकूल स्वास्थ्यका बावजुद कामकाजमा फर्केको भन्दै प्रम ओलीको उनले पत्रमा प्रशंसा गरेका...बाँकी
gagan thapa गगनकुमार थापा प्रधानमन्त्रीको प्रशंसा गर्दै पूर्व स्वास्थ्यमन्त्री समेत रहेका सांसद गगन थापाले पठाए पत्र
कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले साताव्यापी ‘लकडाउन’ गरेको छ । लकडाउनको आज दोस्रो दिन । नागरिकको दैनिक उपभोग्य वस्तुको आपूर्तिलाई सहज बनाउन सरकार प्रयत्नशील रहेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बताएका छन्। मन्त्री,...बाँकी
lekhraj खाद्यान्न घरमै आउँछ घरमै घरमै बस्नुस् : ११३७ मा फोन गर्नुस्
दुल्लू । “तपाईहरु कोही विरामी हुनुहुन्छ भने हामीलाई एककल फोन गर्नुहोस, हामी तपाईहरुको उपचारका लागि घरमै आउँछौं ।” विश्वव्यापी रुपमा फैलिएको (कोभिड –१९) कोरोना भाइरस फैलिन नदिन जिल्ला स्वास्थ्य कार्यालयले सम्बन्धित गाउँपालिका र नगरपालिकाको एम्बुलेन्सको...बाँकी
वीरगन्ज । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जारी भएको देशव्यापी लकडाउनका बेला सामान बोक्ने कन्टेनरभित्र लुकेर काठमाडौंबाट वीरगञ्ज आइपुगेका ५२ जना यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई मंगलबार मध्यराति वीरगञ्जको घण्टाघरबाट प्रहरीले...बाँकी
विश्वब्यापी महामारीको रुपमा देखा परेको कोरोना भाइरस संक्रमण(कोभिड १९) बाट बच्न नेपाल सरकारले सबैलाई घरमै बस्न आह्वान गर्दै लक् डाउनको घोषणा गरेको छ । मंगलवारदेखि शुरु भएको लक् डाउन एक हप्ता रहनेछ । तर, समय...बाँकी
laliguras batika school sudarshan parajuli लालीगुराँस बाटिका विद्यालय सुदर्शन पराजुली
अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक ८ जगातीस्थित बस पकेट नजिकै सवारी दुर्घटना हुँदा एकको ज्यान गएको छ भने दुईजना घाइते भएका छन् । देश लक डाउनमै रहेको बेला यात्रामा रहेका ३ जना दुर्घटनामा पर्दा मोटरसाइकल चालकको...बाँकी
bhaktapur surya binayak भक्तपुर लक डाउनमै गयो २८ वर्षिय युवकको ज्यान सूर्यविनायक