News Portal

  • गृहपृष्ठ ब्रेकिङ्न्यूज, मुख्य समाचार, समाचार

    कैलालीमा विस्फोट हुदा एकको मृत्यु

    धनगढी, ९ चैत । कैलालीको गोदावरीमा विस्फोट एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गोदावरी नगरपालिका ४ को फुलबस्तीमा भएको विस्फोटमा स्थानीय नरबहादुर विकको मृत्यु भएको हो। विकले घर नजिकै भेटेको फलाम जस्तो बस्तुलाई...बाँकी

    चौतर्फी आलोचनापछि बुद्ध एयरले घटायो हवाई भाडा

    काठमाडौँ, ९ चैत । चौतर्फी आलोचना र विरोधपछि बुद्ध एयरले आन्तरिक हवाई भाडादर घटाएको छ । बुद्ध एयरले लामो दूरीका बस सेवा सूचारु नहुन्जेलसम्म यात्रुहरुलाई राहतस्वरुप अधिकतम हवाई भाडादर घटाएको जानकारी दिएको छ । विषम...बाँकी

    मन्त्रिपरिषद्को बैठक बस्दै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण पछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक बस्न लागेको छ । प्रधानमन्त्री ओलीले आइतबार मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।मन्त्रिपरिषदको आइतबारको बैठकमा हालसम्मको कामको समीक्षा हुने जनाइएको छ । मिर्गौला...बाँकी

    बाँकेको जमुनाहा नाका एक साताका लागि बन्द

    काठमाडौं । बाँकेको नेपालगञ्जस्थित नेपाल–भारत सीमानाका आजबाट एक हप्ताका लागि बन्द गरिएको छ ।  कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कम गर्न भन्दै नेपाल–भारत जमुनाहा बन्द गरिएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले दुवै...बाँकी

    एकताबद्ध र उच्च मनोबलका साथ कोरोनाविरुद्ध लड्न प्रचण्डको आह्वान

    काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी महामारीको रूपमा देखापरेको कोरोना भाइरसविरुद्ध उच्च मनोबलका साथ सावधानी पुर्वक लड्न आह्वान गरेका छन् । कोरोना संक्रमणविरुद्ध सरकार र पार्टीले लिएका नीतिगत तथा व्यवहारिक निर्णयलाई दृढतापूर्वक पालना...बाँकी

    कोरोना संक्रमणका कारण रियल मड्रिडका पूर्वअध्यक्षको मृत्यु

    काठमाडौं । कोरोनाको संक्रमणबाट रियल मड्रिडका पूर्व अध्यक्ष लोरेन्जको सान्जको ज्यान गएको छ । बुधबार अस्पताल भर्ना भएका ७६ वर्षीय लरेन्जोको उपचारका क्रममा शनिबार निधन भएको हो । कोरोनाको लक्षण देखिएपछि पाँच दिनअघि अस्पताल भर्ना...बाँकी

    शनिवार मात्रै पौने दुई लाख काठमाडौंबाट बाहिरिए

    काठमाडौँ  । कोरोना भाइरस(कोभिड–१९)को सम्भावित जोखिमबाट बच्न उपत्यका छाड्ने मानिसहरुको संख्या बढ्न थालेको छ । अझ सरकारले चैत ९ गते देखि लामो दूरीको सवारी साधनको सञ्चालनमा रोक लगाएपछि उपत्यका छाड्ने दरमा वृद्धि भएको हो ।...बाँकी

    कोरोनाभाइरस कहिले रोकिन्छ ?

    विद्यालय बन्द गरिनुका साथै यात्रामा लगाइएको प्रतिबन्ध अनि ठूलो सङ्ख्यामा जम्मा हुन नपाइने सहितका अन्य प्रतिबन्धात्मक व्यवस्थाका कारण निकै व्यस्त रहने स्थानहरू सुनसान देखिन थालेका छन् । यो कोरोनाभाइरसका कारण उत्पन्न हुने रोगप्रति लक्षित एक...बाँकी

    कोरोना भाइरसबाट बेलायतमा एक नेपालीको मृत्यु

    काठमाडौं । कोरोना भाइरसका कारण बेलायतमा एक नेपालीको मृत्यु भएको पुष्टि भएको छ ।  संखुवासभा घर भई हाल लण्डन साउथ ह्यारोमा बसोबास गर्दै आएका ६६ वर्षे पूर्व गोर्खा सैनिक लीलाबहादुर राईको गत मंगलबार मृत्यु भएको...बाँकी

    उत्तर कोरियाद्वारा दुई क्षेप्यास्त्र परीक्षण

    एजेन्सी । उत्तर कोरियाले शनिवार बिहान समुद्रमा दुई क्षेप्यास्त्र परीक्षण गरेको छ । दक्षिण कोरियाली सेनाले सो प्रक्षेपण छोटो दूरीका क्षेप्यास्त्र हुनसक्ने जनाएको छ । सो क्षेप्यास्त्र प्योनगान प्रान्तबाट सी अफ जापानतर्फ प्रक्षेपण गरिएको थियो...बाँकी