जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले विश्वलाई नै त्रसित बनाएको कोरोना भाइरसबाट बच्न सङ्घीय सरकारले जारी निर्देशनलाई अक्षरशः पालना गर्न प्रदेशवासीलाई आह्वान गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्द्वारा आज जारी विज्ञप्तिमा मुख्यमन्त्री राउतले कोरोना महामारीविरुद्ध लड्न...बाँकी
काठमाडौँ । नेपाली सेनाले प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिनमा टुँडिखेलमा आयोजना गर्ने घोडेजात्राका सबै कार्यक्रम कोरोना भाइरसको सङक्रमणके जोखिमका कारण स्थगन गरेको छ । सोमबारसम्म जात्राको तयारी गरिएकामा कोरोनाको सङ्क्रमण बढ्न थालेपछि सरकारले मङ्गलबारदेखि...बाँकी
कोरोना भाइरस (कोभिड १९) बारे भ्रम फैलाएको अभियोगमा इसाई धर्म गुरु पक्राउ परेका छन् । यशूले कोरोना भाइरसका बिरामीलाई निको बनाउने भन्दै भ्रम फैलाउने पास्टर पक्राउ परेका हुन् । पक्राउ पर्ने पास्टर केशवराज आचार्य रहेको...बाँकी
कोरोना भाइरस(कोभिड १९)को संक्रमणबाट बच्न संघीय सरकारले लक डाउन गर्ने निर्णय गरेसंगै भक्तपुरका स्थानीय सरकारका जनप्रतिनिधिहरु पनि संक्रमण जोखिम प्रति सचेत देखिएका छन् । सूर्यविनायक नगरपालिकाका केहि वडाहरुले आफ्ना वडा भित्र कोभिड १९ संक्रमणमा परेका...बाँकी
suryabinayak वडा अध्यक्ष रविन्द्र सापकोटा वडा अध्यक्ष शिवराम राउत
फाइल फोटो विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण (कोभिड १९) को कारण यो वर्षको विस्केट जात्रालाई औपचारिक पूजाआजामा मात्र सीमित गरिने भएको छ । सोमबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सम्पन्न विस्केट जात्रा...बाँकी
bhaktapur humkala pande विस्केट जात्रालाई औपचारिक पूजाआजामा मात्र सीमित गरिने निर्णय सुनिल प्रजापति हुमकला पाण्डे
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालमा सञ्चालन हुने कक्षा ११ र १२ को परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । बोर्डले कोरोनाको कारण एसइइ परीक्षा स्थगित गरेपनि आइतवार कक्षा ११ र १२ को भने...बाँकी
काठमाडौँ । सरकारले भोलि मंगलबार बिहान ६ बजेदेखि लकडाउन गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले देशभर लक डाउन...बाँकी
भक्तपुर । कोरोना भाइरसको सम्भावित जोखिमलाई नियन्त्रण गर्न ‘उपत्यका नगरपालिका फोरम’ले ‘कोरोनाविरुद्धको महाभियान’ सञ्चालन गर्ने भएको छ । दुई महानगरपालिका र १६ नगरपालिकाको संयुक्त संस्थाका रुपमा रहेको सो फोरमको आइतबार सम्पन्न आकस्मिक बैठकले सो...बाँकी
नेपालगञ्ज । भारतका विभिन्न स्थानबाट नेपाल प्रवेश गरेका नेपालीहरु क्वारेन्टाइनबाट ‘भागेका’ छन् । जमुनाह नाकामा अलपत्र परेका झन्डै ५ सय ४० जनालाई बाँके जिल्ला प्रशासन र नेपालगञ्ज उपमहानगरपालिकाले उद्धार गरेर नेपाल ल्याएको थियो । सीमा...बाँकी
काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र (शिक्षक लाइसेन्स) को निम्न माध्यमिक तहको नतिजा प्रकाशन गर्न शुरु गरेको छ । सोमवार आयोगले निम्न माध्यमिक तह नेपाली विषयको नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार...बाँकी