News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

    अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री ओलीले भने ‘म अलप हुन्न’

    काठमाडौं ।  बुधवार मिर्गौला प्रत्यारोपण गराउनका निम्ति सोमवार साँझ काठमाण्डूस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना हुन जानु अगाडि प्रधानमन्त्री केपी ओलीले एक भिडिओ सन्देशमार्फत् आफू चाँडै निको भएर पूर्ववत् काममा फर्कने विश्वास दिलाउन खोजेका छन्।आत्मविश्वासी...बाँकी

    निजी विद्यालयलाई सामाजिक सुरक्षा कोषमा सुचिकृत गर्न माग गर्दै इस्टुको धर्ना

    काठमाडौं । संस्थागत विद्यालय शिक्षक युनियन(इस्टु)ले सबै निजी विद्यालय र त्यसमा कार्यरत शिक्षक कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा सुचिकृत गर्न माग गर्दै कोषमा धर्ना दिएको छ । देशैभरीका ८ हजार ५ सय बढी निजी विद्यालय र...बाँकी

    नेपाल सरकार जिन्दावाद, नेपाल आर्मी जिन्दावाद! भन्दै १७५ जना क्वारेन्टाइनबाट विदा

    भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर क्वारेन्टाइनमा राखिएका १७५ जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।१४ दिनसम्म क्वारेन्टाइनमा राखेपछि उनीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । चीनको वुहानमा कोरोना संक्रमण फैलिएपछि सरकारले त्यहाँ रहेका १७५...बाँकी

    शिक्षक लाइसेन्स मावि सामाजिक विषयको नतिजा सार्वजनिक

      काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) सामाजिक विषयको नतिजा प्रकाशन गरेको छ । आयोगले गत असोजमा शिक्षक लाइसेन्सको परीक्षा लिएको थियो । आयोगले सूचना निकाल्दै प्रथम चरणमा माध्यमिक तहका विभिन्न...बाँकी

    शिक्षक लाइसेन्स मावि गणित विषयको नतिजा सार्वजनिक (नतिजा सहित)

      काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) गणित विषयको नतिजा प्रकाशन गरेको छ । आयोगले गत असोजमा शिक्षक लाइसेन्सको परीक्षा लिएको थियो । आयोगले सूचना निकाल्दै प्रथम चरणमा माध्यमिक तहका विभिन्न...बाँकी

    कोरोनाको जोखिम बढेपछि त्रिभुवन विमानस्थलले पास रोक्यो : स्वागत र बिदाईमा नआउन अपिल(सूचनासहित)

    कोरोना भाइरस (कोभिड-१९) को जोखिम बढेको भन्दै सरकारले ठुला भेला सम्मेलन आयोजना नगर्न अनुरोध गरेको भोलिपल्टै नेपाल नागरिक उड्ययन प्राधिकरणको त्रिभुवन विमानस्थलले आफन्तको स्वागत र बिदाईका लागि नआउन अपिल गरेको छ । सोमबार त्रिभुवन विमानस्थल...बाँकी

    नवनियुक्त अध्यक्ष अर्याललाई प्रेस संगठनको शुभकामना

    प्रेस संगठन नेपाल, उपत्यका प्रदेश कमिटीले श्रमजीवी पत्रकारका लागि गठित न्यूनतम पारिश्रमिक निर्धारण समितिका नवनियुक्त अध्यक्ष राजेन्द्र अर्याललाई बधाई दिंदै श्रमजीवी पत्रकारका मुद्दा सम्बोधन हुने विस्वास व्यक्त गरेको छ । सोमबार संगठनको उपत्यका प्रदेश कमिटीको...बाँकी

    चीन र दक्षिण कोरियाबाट फर्किएका पाँच जनामा कोरोनाभाइरसको आशङ्का

    काठमाडौँ, १९ फागुन । शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा कोरोनाभाइरसको सङ्क्रमणसँग मिल्दाजुल्दा लक्षणसहित सोमवार बिहानसम्म पाँच व्यक्ति भर्ना भएको बताएका छन्। चीन र दक्षिण कोरियाबाट फर्किएका उनीहरू ज्वरो र रुघाखोकीजस्ता लक्षण देखिएपछि उपचारका...बाँकी

    यि हुन् प्रधानमन्त्री ओलीलाई मृगौला दिने समीक्षा

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई मृगौला दान गर्न समीक्षा संग्रौला ज्ञवाली त्रिवि शिक्षण अस्पताल पुगेकी छन् । प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण गर्नुपरेपछि उनलाई मृगौला दान गर्न समीक्षा अस्पताल पुगेकी हुन् । बुधबार मृगौला प्रत्यारोपण गर्ने समय...बाँकी