नोभल कोरोना भाइरस(कोभेड १९ ) को महामारीले छिमेकी राष्ट्र चीन लाई आक्रान्त पारेपछि नेपाल भ्रमण वर्ष पनि प्रभावित बनेको छ । विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई कोभेड १९ को उच्च जोखिममा राखेपछि नेपाल सरकारले भ्रमण...बाँकी
नेपाल भ्रमण वर्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि अभद्र व्यवहारको प्रयास भएको छ । कार्यक्रमकाबीच उनीमाथि जुत्ता प्रहारको प्रयास भएको हो । राष्ट्रिय सभागृहमा आयोजित नेता भरतमोहन अधिकारीको पहिलो स्मृति सभामा आइतबार प्रचण्डमाथि जुत्ता प्रहारको...बाँकी
भक्तपुर । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) नेपाली विषयको नतिजा प्रकाशन गरेको छ । आयोगले गत असोजमा शिक्षक लाइसेन्सको परीक्षा लिएको थियो । आयोगले सूचना निकाल्दै प्रथम चरणमा माध्यमिक तहका विभिन्न ७...बाँकी
भक्तपुर । पाठ्यक्रम विकास केन्द्रले नयाँ शैक्षिक सत्रका लागि छपिएका पाठ्पुस्तकको मूल्य निर्धारण गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक वर्ष २०७७ का लागि स्वीकृत गरेको नयाँ पाठ्यपुस्तकको मुल्य निर्धारण गरिएको हो ।...बाँकी
अरनिको हाइवे अन्तर्गत ‘छ लेन सडक’मा गति नाप्ने यन्त्र ‘राडार गन’ जडान गरिने भएको छ । सवारी साधनको अत्यधिक गतिका कारण सडक दुर्घटना हुने गरेको निष्कर्ष सहित यस्तो यन्त्र जडान गरिने भएको हो । महानगरीय...बाँकी
bhaktapur भक्तपुर प्रहरी चीनको वुहानमा फैलिएको नोभेल कोरोना भाइरस (कोभेड १९) को महामारी पछि नेपाल फर्काइएका १ सय ७५ जना नेपालीलाई सरकारले भक्तपुरस्थित क्वारेन्टाइनमा राखेको १४ दिन भएको छ । जिल्लाको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन...बाँकी
क्वारेन्टाइन बालबालिकाहरु मोबाइल भनेपछि हुरुक्कै हुन्छन । बालबालिकाको मोबाइल हेर्ने र खेल्ने लतले प्राय: अभिभावकहरु हैरान भएका छन् । तर, शुक्रवार अचम्मै भयो । कोटेश्वरको नरेफाँटमा रहेको लालीगुराँस बाटिका माध्यमिक विद्यालयका विद्यार्थीहरुले मोबाइल हेरेनन् बरु फ्याकिदिए...बाँकी
एजेन्सी भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण बिहीबारसम्म ३७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार झण्डै २०० जना घाइते भएका छन् । हिंसा नियन्त्रणका लागि उत्तरपूर्वी दिल्लीमा हजारौं...बाँकी
दीर्घ दमखोकी रोगका विरामीहरुको लागि खुशीको खबर छ । भक्तपुरमा जापानी सहयोगमा निर्माणाधीन श्वासप्रश्वास पुन:स्थापना केन्द्रले उपचार शरु गर्ने भएको हो । जापान अन्तर्राष्ट्रिय चिकित्सा प्रविधि संस्था (जिम्टेफ) को प्राविधिक तथा आर्थिक सहयोगमा भक्तपुर नगरपालिका...बाँकी
bhaktapur japan nepal जापान नेपाल जिम्टेफ पुन:स्थापना केन्द्र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङले नेपालको राष्ट्रिय स्वाधिनता विपरित आउन खोजेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)कुनै पनि हालतमा पास नहुने बताएका छन् । विहिबार राजधानी स्थित संवाद डबलीले आयोजना गरेको...बाँकी
dev gurung देवप्रसाद गुरुङ