News Portal

  • गृहपृष्ठ # sainik school

    सैनिक विद्यालयकी कर्मचारी सन्तोषीको सडक दुर्घटनामा निधन

    भक्तपुरको सल्लाघारीस्थित सैनिक विद्यालयकी प्रशासनिक कर्मचारी सन्तोषी हमाल खड्काको असामयिक निधन भएको छ । आइतबार सडक दुर्घटनामा परी उनको असामयिक निधन भएको हो । आइतबार बिहान चक्रपथ स्थित घरबाट विद्यालय तर्फ आउदै गर्दा उनी सवार...बाँकी

    भक्तपुरको सैनिक स्कूलले जित्यो आइजीपी रनिङ ट्रफी

    आइजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता २०८० को उपाधी भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय स्कूलले जितेको छ । शुक्रवार सम्पन्न अन्तिम खेलमा सर्बोत्कृष्ट हुँदै सल्लाघारीस्थित सैनिक स्कूलले उपाधी जितेको हो । फाइनल खेलमा सैनिक आवासीय स्कूल भक्तपुरले...बाँकी

    भक्तपुरस्थित सैनिक महाविद्यालयका सम्पर्क अधिकृत शाहको महासेनानीमा बढुवा

    भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयका सेना प्रमुखको बढुवा भएको छ । विद्यालयका सम्पर्क अधिकृत रहेका नेपाली सेनाका प्रमुख सेनानी अनुप शाहको बढुवा भएको हो । नेपाली सेनाका प्रमुख सेनानी अनुप शाह महासेनानी (कर्णेल) मा बढुवा...बाँकी

    जेम्सलाई ४ विकेटले पछि पार्दै सैनिकले जित्यो क्रिकेट प्रतियोगिताको उपाधि

    प्रधानसेनापति अन्तर विद्यालय टी- २० रनिङ्ग क्रिकेट प्रतियोगिताको उपाधि भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयलाई प्राप्त भएको छ । प्रतिस्पर्धी विद्यालय ललितपुरको जेम्सलाई पछि पार्दै सैनिकले उपाधि हासिल गरेको हो । सल्लाघारी स्थित सैनिक आवासीय महाविद्यालयको...बाँकी