काठमाडौँ । आउँदो चैत १ गतेदेखि त्रिवि क्रिकेट मैदान हुने तय भएको बहुप्रतिक्षित एभरेस्ट प्रिमियर लिग(ईपीएल) स्थगित भएको छ । कोरोना भाइरस९कोभिड–१९० को संक्रमण बढ्दै गएपछि गृह मन्त्रालय, फ्रेन्चाइजी, नेपाल क्रिकेट संघ तथा सरोकारवालाको परामर्शमा...बाँकी
प्रधानसेनापति अन्तर विद्यालय टी- २० रनिङ्ग क्रिकेट प्रतियोगिताको उपाधि भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयलाई प्राप्त भएको छ । प्रतिस्पर्धी विद्यालय ललितपुरको जेम्सलाई पछि पार्दै सैनिकले उपाधि हासिल गरेको हो । सल्लाघारी स्थित सैनिक आवासीय महाविद्यालयको...बाँकी
bhaktapur cricket jems sainik school क्रिकेट प्रतियोगिता जेम्स सैनिक आवासीय महाविद्यालय
चितवन, २२ फागुन । चितवनमा बस र ट्रक ठोक्किँदा नौ जना गम्भीर घाइते भएका छन् । चितवनको पूर्व( पश्चिम राजमार्गस्थित खैरहनीमा बिहीबार विहान बस र ट्रक ठोक्किएको थियो । खैरहनी नगरपालिका–९, नमुना पेट्रोल पम्पअगाडि विराटनगरबाट...बाँकी
एजेन्सी । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाभाइरस फ्लूभन्दा घातक भएपनि नियन्त्रण गर्न सकिने विश्व स्वास्थ्य संगठन जनाएको छ । कोरोनाभाइरस कोभिड–१९ बाट संक्रमित भएकामध्ये ३.४ प्रतिशत व्यक्तिको मृत्यु भइरहेको छ । यो दर संक्रमितमध्ये एक...बाँकी
WHO कोभिड–१९
यो दुई महिलाको असाधारण प्रेमकथा हो। फिलिसले उनकी समलिङ्गी साथी लिलियनलाई धर्मपुत्री बनाएकी थिइन्। उनीहरूको कथामा आउने कैयौँ मोडमध्ये यो एउटा थियो।सन् १९७१ मा महिलामुक्ति आन्दोलनको प्रारम्भिक वर्षमा क्यालिफोर्निया स्टेट युनिभर्सिटीकी प्राध्यापक लिलिअन फेडर्मनले केन्द्रकी...बाँकी
फाइल तस्वीर भक्तपुरमा छ लेन सडकनजिक झाडीमा मानव अस्थिपन्जर फेला परेको छ । मध्यपुरथिमि नगरपालिका–४ राधेराधेस्थित पेट्रोल पम्प तर्फको सर्भिस ट्रयाकमा रहेको झाडीमा मानव अस्थिपन्जर फेला परेको हो । महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख रहेका...बाँकी
thimi
गोरखा । गोरखाको धार्चे गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी सवार जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गाउँपालिकाको काशीगाउँमा अपाड्गता परिचयपत्र वितरणका लागि गाउँपालिका उपाध्यक्ष फुलमाया गुरुडलगायत आठ जना सवार बा १ च ५५०५ नम्बरको...बाँकी
नवलपुर । गैँडाकोट नगरपालिकाका जनप्रतिनिधिले सेवा सुविधा नलिने भएका छन् ।नगरपालिकाको छैठौँ नगरसभामा नगरप्रमुख छत्रराज पौडेलले प्रस्तुत गरेको सेवा सुविधा लिने बारेको प्रस्ताव नगरसभाले खारेज गरेको हो । जनप्रतिनिधिले तलब सुविधा लिन नपाउने संवैधानिक व्यवस्था...बाँकी
भक्तपुरका एक पूर्व प्रहरी नायव उपरीक्षक (डीएसपी) पक्राउ परेका छन् । जवर्जस्ती करणी अभियोग लागेका पूर्व डीएसपी राजकुमार खिउजूलाई प्रहरीले पक्राउ गरेको हो । एक वर्ष अघि ललितपुरको महानगरीय प्रहरी वृत्त चापागाउँको प्रमुख रहँदा खिउजूले...बाँकी
bhaktapur rape बलात्कार भक्तपुर
प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीलाई बिहान १० बजे शल्यक्रियाकक्षमा लगिएको थियो। शल्यक्रिया र मिर्गौला प्रत्यारोपणको प्रक्रिया दिउँसो ३ बजे सकिएको थियो। प्रत्यारोपण...बाँकी