काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले वर्तमान सरकार असफल भए विदेशी हस्तक्षेप अथवा प्रतिगमनको खतरा रहेको बताएका छन् । शनिबार ललितपुरमा आयोजित प्रेस संगठन नेपाल उपत्यका...बाँकी
narayankaji
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा राम्रो सुधार भइरहेको चिकित्सकले बताएका छन् । मिर्गौला प्रत्यारोपणको चौथो दिन ओलीको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएको हो । ओलीको बुधवार त्रिभुवन शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो...बाँकी
नयाँ कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या इटलीमा १ सय ९७ पुगेको छ । प्रकोप सुरु भएयता सङ्क्रमण हुनेको सङख्या एक दिनमै धेरै बढेपछि मृत्यु हुनेको सङ्ख्या यति पुगेको हो। अधिकारीहरूका अनुसार गत २४ घण्टामा मात्रै...बाँकी
कोरोनाभाइरस सङ्क्रमणको शङ्कामा अस्पतालमा उपचार गर्न आउने बिरामीको सङ्ख्या ह्वात्तै बढेको भन्दै मानिसहरूलाई त्यसरी नआत्तिन बरू त्यसबारे सचेत रहन चिकित्सकहरूले सुझाएका छन्।खासगरी कोरोनाभाइरस र अन्य रोगको लक्षण पनि उस्तै हुने गरेकोले बिरामीहरू बढी आत्तिएको पाइएको...बाँकी
भक्तपुर । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतका परियोजनाहरु सञ्चालन गर्न इच्छुक सार्वजनिक विद्यालयहरुसँग कार्यक्रम प्रस्ताव माग गरेको छ । केन्द्रले इच्छुक विद्यालयहरुसँग २५ लाख रुपैयाँसम्मको प्रस्ताव माग गरेको हो...बाँकी
काठमाडौँ । कम नम्बर ल्याएको भन्दै विद्यार्थीहरुलाई हात चिर्न लगाउने शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षक सीतालक्ष्मी कर्माचार्यलाई बानेशवर प्रहरी वृत्तले नियन्त्रणमा लिएको हो । परीक्षामा कम नम्बर ल्याएको भन्दै कक्षा ६...बाँकी
अरनिको राजमार्ग अन्तर्गत छ लेन सडकमा फिल्मी शैलीमा दुर्घटना भएको छ । सूर्यविनायक ५ चुनदेवी स्थित सडकमा शुक्रवार फिल्मी शैलीमा दुर्घटना भएको हो । गुन्डुस्थित काठमाडौं वर्ल्ड स्कूलको भ्यानले चुनदेवी स्थित सडकमा शुक्रवार फिल्मी शैलीमा...बाँकी
accident gundu kathmandu world school surya binayak काठमाडौं वर्ल्ड स्कूल
काठमाडौं । एकहप्ता चल्ने भनिएको कारखाना शैक्षिक मेला स्थगित भएको छ । सार्वजनिक जमघटबाट टाढा रहन सरकारले गरेको अपिललाई ध्यानमा राखेर सुरक्षालाई प्राथमिकता दिँदै मेला स्थगित गरिएको आयोजकले जनाएका छन् । फाल्गुन २४ गतेदेखि चैत...बाँकी
अफगानिस्तानको राजधानी काबुलमा एउटा भीडमा गोली प्रहार हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ । घटनामा परी ५५ जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । गृह मन्त्रालयका अनुसार राजधानी कावुलको पश्चिमी क्षेत्रमा शुक्रबार घटना...बाँकी
afganistan
कैलाली । धनगढी उपमहानगपालिकाले उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयलगायत सम्पूर्ण शिक्षण संस्था यही फागुन २५ गतेदेखि लागू हुने गरी बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीका रुपमा फैलिँदै गइरहेको र यस...बाँकी