News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

    सांसद चौधरीले मागे प्रधानमन्त्री र वनमन्त्रीको राजीनामा

    िकाठमाडौँ, २३ फागुन । प्रतिनिधिसभाको बैठकमा सांसद तेजुलाल चौधरीले प्रधानमन्त्री केपी शर्मा ओली र वन मन्त्री शक्ति बस्नेतको राजीनामा मागेका छन । आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले प्रधानमन्त्रीको राजिनामा...बाँकी

    विद्यालयमा चाँडै बिदा तर एसईई नरोकिने

    विश्वभरि कोरोनाभाइरस सङ्क्रमण फैलिएकाले नेपालमा पनि चासो र चिन्ता देखिएको छ । नेपालमा पनि भाइरस सङ्क्रमण फैलिए दुई सातापछि हुन लागेको माध्यमिक शिक्षाको परीक्षा अर्थात् एसईई के गर्ने भन्ने प्रश्न उठेको बेला सरकारले परीक्षाको तालिकामा...बाँकी

    ‘भक्तपुर महोत्सव’ स्थगित

    भक्तपुर नगरपालिकाले घोषणा गरेको ‘भक्तपुर महोत्सव’ स्थगित भएको छ । नोभेल कोरोना भाइरस (कोभेड १९) का कारण महोत्सव स्थगित भएको हो । चैत ४ देखि ८ गते सम्म ‘भक्तपुर महोत्सव’ गर्ने निर्णय गरेको भक्तपुर नगरपालिकाले...बाँकी

    शिक्षक लाइसेन्स मावि अङ्ग्रेजी विषयको नतिजा सार्वजनिक

    काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) अङ्ग्रेजी विषयको नतिजा प्रकाशन गरेको छ । आयोगले गत असोजमा शिक्षक लाइसेन्सको परीक्षा लिएको थियो । आयोगले सूचना निकाल्दै प्रथम चरणमा माध्यमिक तहका विभिन्न ७...बाँकी

    कोरोना संक्रमण रोकथामका लागि शिक्षा मन्त्रालयको जरुरी सूचना

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको संक्रमणबारे विशेष सूचना जारी गरेको छ । मन्त्रालयले कोरोना भाइरसको संक्रमण रोकथाममा विश्वविद्यालय, शिक्षण संस्था, विद्यार्थी, शिक्षक, तथा अभिभावकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विशेष ध्यान...बाँकी

    गाउँपालिकाका अध्यक्ष र वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी र वडा नम्बर ५ का वडाध्यक्ष राजबहादुर शाहीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । सडक निर्माण कार्यमा कमिसनबापत २५ लाख ५०...बाँकी

    बागमती प्रदेश सरकारको निर्णय – हात नमिलाऔं, नमस्कार गरौँ

    कोरोना भाइरस (कोभिड- १९) को जोखिमबाट बच्ने उपायको रुपमा बागमती प्रदेश सरकारले हात नमिलाउने निर्णय गरेको छ। बिहीबार मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको प्रदेश मन्त्रिपरिषद बैठकले यस्तो निर्णय नै गरेको हो। विश्व स्वास्थ्य संगठनले नेपाल...बाँकी

    बहुप्रतिक्षित एभरेस्ट प्रिमियर लिग स्थगित

    काठमाडौँ । आउँदो चैत १ गतेदेखि त्रिवि क्रिकेट मैदान हुने तय भएको बहुप्रतिक्षित एभरेस्ट प्रिमियर लिग(ईपीएल) स्थगित भएको छ । कोरोना भाइरस९कोभिड–१९० को संक्रमण बढ्दै गएपछि गृह मन्त्रालय, फ्रेन्चाइजी, नेपाल क्रिकेट संघ तथा सरोकारवालाको परामर्शमा...बाँकी

    जेम्सलाई ४ विकेटले पछि पार्दै सैनिकले जित्यो क्रिकेट प्रतियोगिताको उपाधि

    प्रधानसेनापति अन्तर विद्यालय टी- २० रनिङ्ग क्रिकेट प्रतियोगिताको उपाधि भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयलाई प्राप्त भएको छ । प्रतिस्पर्धी विद्यालय ललितपुरको जेम्सलाई पछि पार्दै सैनिकले उपाधि हासिल गरेको हो । सल्लाघारी स्थित सैनिक आवासीय महाविद्यालयको...बाँकी

    चितवनमा ट्रक र बस ठोक्किदा ९ जना गम्भीर घाइते

    चितवन, २२ फागुन । चितवनमा बस र ट्रक ठोक्किँदा नौ जना गम्भीर घाइते भएका छन् । चितवनको पूर्व( पश्चिम राजमार्गस्थित खैरहनीमा बिहीबार विहान बस र ट्रक ठोक्किएको थियो । खैरहनी नगरपालिका–९, नमुना पेट्रोल पम्पअगाडि विराटनगरबाट...बाँकी