काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको निर्देशनलाई स्थानीयतहहरुले अवज्ञा गरेका छन् । शिक्षा मन्त्रालयले चैत ५ गते भित्र कक्षा ९ सम्मको परीक्षा सम्पन्न गर्न निर्देशन दिएपनि स्थानीय तहहरुबाट त्यसको अवज्ञा भएका छन्...बाँकी
सरकारले शुरु गरेको शिक्षण स्वयंसेवक कार्यक्रममा स्वयंसेवकहरुको आकर्षण देखिएको छ । आगामी शैक्षिक सत्रका लागि १५ सय स्वयंसेवक छनोट गर्न सरकारले आवेदन माग गर्दा १२ हजार जनाभन्दा बढीले स्वयंसेवक शिक्षक हुन फारम भरेका छन् ।...बाँकी
sanothimi खार्पुनाथ गाउँपालिकाको वडा नम्बर ४ को छिप्रा गाउँमा रहेको सीता माविको बाल विकासमा सिक्ने साना–साना नानीहरुले कक्षा छाड्नै मान्दैनन् । कक्षा कोठामा नानीहरु प्रवेश गरेपछि भित्रको रमणीय वातावरणका कारण नानीहरुले कक्षा छाड्न नमानेका हुन्...बाँकी
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) को भक्तपुर जिल्ला कमिटीले पूर्णता पाएको छ । उक्त युनियनको भक्तपुर जिल्ला संयोजक सुवास तिमिल्सिना र सह-संयोजक...बाँकी
bhaktapur sanothimi अनेरास्ववियु भक्तपुर अनेरास्ववियू विद्यार्थी संगठन काठमाडौं, २५ फागुन । प्रहरीले अर्घाखाँची घर भएका ३९ वर्षीय बाबुराम श्रेष्ठलाई पक्राउ गरेको छ । श्रेष्ठलाई शनिबार नेपालगञ्जबाट पक्राउ परेका हुन । माल्टा र कुवेत पठाइदिन्छु भन्दै २ करोड ५० लाखभन्दा बढी ठगी गरेको...बाँकी
सर्लाही, २५ फागुन । सशस्त्र प्रहरीका एक जवानले आफैंमाथि गोली हानेका छन् । ड्युटीमा बसिरहेका उनले आफैलाई गोली हानेका हुन् । ३० वर्षिय जवान आनन्द मिश्रले आफैंमाथि गोली प्रहार गरेपछि उनको अवस्था चिन्ताजनक छ ।...बाँकी
कैलालीमा १ वर्षिय आफ्नै भाइलाई १२ वर्षीय बालकले कुटेर हत्या गरेका छन् । कैलालीको चुरे गाउँपालिका–४ मा १२ वर्षीय बालकले आफ्नै भाइको कुटपिट गरी हत्या गरेका हुन् । आमा जङ्गलमा घाँस, दाउरा गर्न गएको बेला...बाँकी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले वर्तमान सरकार असफल भए विदेशी हस्तक्षेप अथवा प्रतिगमनको खतरा रहेको बताएका छन् । शनिबार ललितपुरमा आयोजित प्रेस संगठन नेपाल उपत्यका...बाँकी
narayankaji काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा राम्रो सुधार भइरहेको चिकित्सकले बताएका छन् । मिर्गौला प्रत्यारोपणको चौथो दिन ओलीको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएको हो । ओलीको बुधवार त्रिभुवन शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो...बाँकी
नयाँ कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या इटलीमा १ सय ९७ पुगेको छ । प्रकोप सुरु भएयता सङ्क्रमण हुनेको सङख्या एक दिनमै धेरै बढेपछि मृत्यु हुनेको सङ्ख्या यति पुगेको हो। अधिकारीहरूका अनुसार गत २४ घण्टामा मात्रै...बाँकी