News Portal

  • गृहपृष्ठ अन्तराष्ट्रिय, मुख्य समाचार, समाचार, स्वास्थ्य-शैली

    कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्न सकिने यी दाबी जुन तपाईँले पत्याउनुहुँदैन

    कोरोनाभाइरस विश्वभरि फैलिरहेको छ। तर त्यो निर्मूल पार्ने उपचार अझै पत्ता लागेको छैन।दुर्भाग्यवश स्वास्थ्यसम्बन्धी अनुपयोगी सल्लाहको चक्र रोकिएको छैन। मानिसहरूले चर्चा गरेका केही कुरा तुलनात्मक रूपमा कम हानिकारक छन् भने कुनै घातक पनि छन्।अन्लाइन माध्यममा...बाँकी

    आफैं वुहान पुगेर राष्ट्रपति सी चिनफिङले गरे कोरोना नियन्त्रणमा आएको उद्घोष

    भक्तपुर । चिनियाँ राष्ट्रपति सी चिनफिङले हुपेइ प्रान्त र वुहान शहरमा कोरोना भाइरस नियन्त्रणमा आएको बताएका छन्। मंगलबार कोरोनाको उद्गमस्थल मानिएको वुहान शहरमै पुगेर सीले कोरोना भाइरस हुपेइ र वुहानमा नियन्त्रणमा ल्याउन सकेको बताएको सिन्ह्वाले...बाँकी

    विद्यार्थीको हात चिर्न लगाउने शिक्षकलाई ७ दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं । परीक्षामा थोरै अंक ल्याएको भन्दै विद्यार्थीलाई हात चिर्न लगाउने जागृती एकडेमी जडिबुटीकी शिक्षक सीतालक्ष्मी कर्मचार्यविरुद्ध अनुसन्धान गर्न ७ दिन म्याद थप भएको छ । जिल्ला अदालत काठमाडौँबाट आज शिक्षक कर्माचार्यविरुद्ध अनुसन्धानका लागि म्याद थपिएको हो...बाँकी

    राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेतामा अधिकारी

    काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभामा पार्टीको संसदीय दलको नेतामा राधेश्याम अधिकारीलाई मनोनयन गरेको छ । पार्टीका सभापति एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले रिक्त रहेको उक्त पदमा आज राष्ट्रियसभाका सदस्य अधिकारीलाई मनोनयन गरेका हुन्...बाँकी

    प्रधानमन्त्री ओलीलाई सामान्य व्यक्तिजस्तै पूर्ण सक्रिय हुन ६ महिना लाग्न सक्छ- चिकित्सक

    काठमाडौं । दोस्रो पटक मिर्गौला प्रत्यारोपणका गरेका प्रधानमन्त्री ओलीलाई सामान्य मानिसजस्तै हिँडडुल गर्न अझै कम्तिमा पनि ६ महिना लाग्न सक्ने चिकित्सकहरुले जनाएका छन् । प्रधानमन्त्रीकी निजी चिकित्सक समेत रहेकी डा. दिव्या सिंहका अनुसार पूर्ण रुपमा...बाँकी

    कोरोनाबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउने तयारी

    काठमाडौं । सरकारले कोरोनाबारे उच्च सर्तकता अपनाउने विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्ने भएको छ ।कोरोना जोखिम रोकथाम गर्न गठित उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले सर्वदलीय बैठक डाक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार...बाँकी

    गृहमन्त्री बादलका भाइद्वारा सुटुक्क आत्मसमर्पण

    काठमाडौं। गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापाले डिल्लीबजार कारागारमा आत्मसमर्पण गरेका छन् । उनले गत सोमबार जेलमै पुगेर आत्मसमर्पण गरेको रहस्य खुलेको छ । स्रोतले दिएको जानकारी अनुसार नरेश अहिले कारागारमै रहेका छन् । निर्माण...बाँकी

    यस्तो छ २५ लाख अनुदान पाउन विद्यालयले परियोजना प्रस्ताव तयार गर्ने ढाँचा

    काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतका परियोजनाहरु सञ्चालन गर्न इच्छुक सार्वजनिक विद्यालयहरुसँग कार्यक्रम प्रस्ताव माग गरेको छ । केन्द्रले इच्छुक विद्यालयहरुसँग तीन महिनामा सक्ने गरी २५ लाख रुपैयाँसम्मको...बाँकी

    ‘प्रेस’ लेखेर तस्करी

    बारा, २७ फागुन । पत्रकारको आवरणमा लागू औषध ९ड्रग्स० तस्करी गर्ने २ जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । मोटरसाइकलमा ‘प्रेस’ लेखेर निर्वाध रुपमा नेपाल–भारत सीमा वारपार गर्ने उनीहरुलाई प्रहरीले ९ सय थान लागू औषधका...बाँकी

    यस्तो बन्यो अनेरास्ववियूको सानोठिमी क्याम्पस कमिटी

    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) को भक्तपुर जिल्ला कमिटीले पूर्णता पाएको भोलीपल्ट नै उक्त संगठनको सानोठिमी क्याम्पस कमिटीले पनि पूर्णता पाएको छ । सोमबार अनेरास्ववियूको ५१ सदस्यीय सानोठिमी क्याम्पस कमिटी गठन भएको हो...बाँकी