News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार

    धनुषामा विषाक्त मदिरा सेवनबाट थप ३ को मृत्यु, मृत्यु हुनेको संख्या ८ पुग्यो

    जनकपुरधाम । धनुषामा विषाक्त घरेलु मदिराको सेवनबाट थप तीनको मुत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ८ पुगेको छ । मदिरा सेवनबाट सिकिस्त बिरामी परेका २ जनाको र शुक्रबार मदिरा सेवन गरेका थप एक...बाँकी

    गणेश मन्दिरमा क्षमा पूजा सम्पन्न

    भक्तपुर १ स्थित गणेश मन्दिरमा क्षमा पूजा सम्पन्न भएको छ । च्वंगा गणेश मन्दिर जाने बाटोमा पाटी संगै बनेको नवनिर्मित मन्दिरमा शुक्रवार क्षमा पूजा सम्पन्न भएको हो । स्थानीय मुपुज्व: टोल सुधार समितिले निर्माण गरेको...बाँकी

    ब्राजिलका राष्ट्रपतिलाई कोरोना भाइरसको संक्रमण

    एजेन्सी । ब्राजिलका राष्ट्रपति जइर बोल्सोनारोमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । रियो डि जेनेरियोबाट प्रकाशित हुने अखबार जर्नल ओडियाले राष्ट्रपति बोल्सोनारोमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको हो । उनलाई बिहीबारमात्रै कोरोना भाइरसको...बाँकी

    खरीपाटी क्वारेन्टाइन सफल बनाएकी प्रजिअ पाण्डेको प्रतिवद्धता : कालोबजारी गर्नेलाई छोडिन्न

    स्थानीय जनता र स्थानीय सरकारको समेत बिरोधको बाबजुद चीनबाट उद्धार गरी नेपाल ल्याइएका विद्यार्थीलाई सफलतापूर्वक खरीपाटी क्वारेन्टाइनमा राख्न र विवाद ब्यबस्थापन गर्न सफल भक्तपुरको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले नोभेल कोरोना भाइरस(कोभेड १९ )कोे नाममा...बाँकी

    प्रधानमन्‍त्री ओली डिस्चार्ज

    काठमाडौँ । प्रधानमन्‍त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपण सफल भएपछि अस्पताल बसाइबाट शुक्रबार साँझ डिस्चार्ज भएका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली भर्खरै डिस्चार्ज भएका हुन् । उनी नियमित फलोअपमा...बाँकी

    इण्डियन प्रिमियर लिग अप्रिल १५ सम्मको लागि स्थगित

    एजेन्सी । भारतको चर्चित क्रिकेट लिग इण्डियन प्रिमियर लिग(आइपीएल) अप्रिल १५ सम्मको लागि स्थगित गरिएको छ । संसारभर फैलिएको कोरोना भाइरस (कोभिड -१९) को संक्रमणका कारण खेल स्थगित गरिएको भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)लेजनाएको छ ।...बाँकी

    विषाक्त मदिरा सेवनबाट धनुषामा५ जनाकाे मृत्यु

    जनकपुरधाम । घरेलु विषाक्त मदिरा सेवनबाट धनुषामा ५ जनाको मृत्यु भएको छ । क्षीरेश्‍वरनाथ नगरपालिकाको रमदैयामा घरेलु मदिरा सेवन गर्ने ५ जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक रमेशकुमार बस्नेतले आफूहरुलाई...बाँकी

    प्रधानमन्त्री डिस्चार्ज

    काठमाडौं, फागुन ३० गते । मृगाैला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली आजै डिस्चार्ज  भएका छन् । स्वास्थ्य लाभ भएपछि आज साँझ नै उनी डिस्चार्ज भएका हुन् । उनी १०...बाँकी

    कोरोना भाइरसको सङ्क्रमण बढ्दो, विश्वभरी १ लाख ३५ हजार संक्रमित

    एजेन्सी ।  विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङक्रमणको कारण शुक्रबारसम्म एक लाख ३४ हजार ९०४ जनामा सङ्क्रमण भएको छ । यसबाट ४ हजार ९८४ जनाको मृत्यु भएको छ । कुल सङ्क्रमितमध्ये ७० हजार ३९४...बाँकी

    कोरोना भाइरसको संक्रमणबाट भारत पनि एक व्यक्तिको मृत्यु

    एजेन्सी । भारतमा पनि कोरोनाभाइरस सङ्क्रमणका कारण एक व्यक्तिको मृत्यु भएको छ । दक्षिण भारतको कर्नाटक राज्यका एक ७६ वर्षीय पुरुषको कोरोना भाइरसको कारण मृत्यु भएको पुष्टि भएको हो । उनी साउदी अरबमा एक महिना...बाँकी