काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाउँमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार अपरान्ह ५ बजे नेपाल टेलिभिजन र रेडियो नेपालबाट सम्बोधन गर्ने भएका हुन् । नोभल कोरोना भाइरसबाट देशबासीलाई सुरक्षित राख्न...बाँकी
इटलीमा कोरोनाभाइसका कारण एकै दिनमा ४२७ जनाको ज्यान गएपछि त्यहाँ कोभिड-१९ रोगका कारण मृत्यु हुने बिरामीहरूको सङ्ख्या अन्य देशहरूको तुलनामा सबैभन्दा बढी पुगेको देखिएको छ । इटलीमा मृत्यु हुनेको सङ्ख्या ३,४०५ पुगेको अधिकारीहरूले जनाएका छन्।...बाँकी
कोरोनाभाइरसको सङ्क्रमण विश्वका १५८ भन्दा धेरै देशमा देखा परेको छ र विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसको सङ्क्रमणलाई विश्वव्यापी महामारी घोषणा गरिसकेको छ। कोरोनाभाइरस सम्बन्धमा ११ वटा प्रश्नहरूको जवाफ यहाँ प्रस्तुत गरिएको छ। १. कोरोनाभाइरसको सङ्क्रमण...बाँकी
काठमाडौं । ७ वर्ष अगाडी भारतीय युवती निर्भयालाई सामूहिक बलात्कार गर्ने चार जनालाई फाँसी दिइएको छ । दिल्लीको तिहाड जेलमा रहेका उनीहरुलाई शुक्रबार बिहान ५ः३० बजे फाँसी दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । मुकेश...बाँकी
नयाँ वर्षसंँगै मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेकोे भक्तपुरको बिस्केट जात्रा यस वर्ष कसरी मनाउने भन्ने विषयमा बिचारबिमर्स शुरु भएको छ । कोभेड १९ को अन्तराष्ट्रिय माहामारी र नेपालमा रोग भित्रिन सक्ने जोखिमका बीच लिच्छवीकालीन...बाँकी
bhaktapur
भक्तपुर । सानोठिमीस्थित शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) को नतिजा प्रकाशन गर्ने क्रममा निम्न माध्यमिक तह सामाजिक विषयको नतिजा सार्वजनिक गरेको छ । बिहीवार आयोगले निम्न माध्यमिक तह सामाजिक विषयको लिखित परीक्षाको नतिजा...बाँकी
sanothimi शिक्षक सेवा आयोग सानोठिमी
काठमाडौं । उपभोक्तालाई सुपथ मूल्यमा खाद्यवस्तु बिक्री गर्न सरकारले भक्तपुरसहित उपत्यकाका पाँच स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । भक्तपुरसहित सतुगंल, कालीमाटी, कोटेश्वर र बनेपामा सुपथ मूल्य पसल सञ्चालन हुने भएको हो ।...बाँकी
काठमाडौं ।विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । शुक्रबार (भोलि)का लागि बोलाइएको बैठक चैत १३ गतेसम्मका लागि स्थगित गरिएको हो । बिहीबार साँझ बसेको कार्य व्यवस्था परामर्श...बाँकी
काठमाडौँ । लोकसेवा आयोगले परीक्षा स्थगन गरेको छ । आयोगका उपसचिव एकनारायण शर्माले (कोभिड–१९) को सङ्क्रमणका कारण आयोग पदाधिकारीको बैठकले यही चैत ८ गतेदेखि सञ्चालन हुने सबै परीक्षा चैत मसान्तसम्म स्थगन गर्ने निर्णय गरेको जानकारी...बाँकी
काठमाडौं, ६ चैत । पछिल्लो समयमा विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड–१९ को सन्त्रासका कारण उपत्यकाबाट यात्रु बाहिरिनेक्रम शुरु भएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा पछिल्ला दिनमा उपत्यकाबाट घर जाने यात्रुको सङ्ख्यामा वृद्धि...बाँकी