पूर्व प्रधानमन्त्री समेत रहेका समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएपछि आक्रामक अभिव्यक्ति दिएका छन् । बिहीवार शुरु हुने परीक्षा बुधबार स्थगन गरिएपछि उनले आक्रामक अभिव्यक्ति दिएका हुन्...बाँकी
baburam narayankaji
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले एसईई परीक्षासँगै हाल सञ्चालन भइरहेका तथा हुन बाँकी सिटिइभिटि तथा विश्वविद्यालयका सम्पूर्ण परीक्षा अनिश्चित कालका लागि स्थगित गरिएको जनाएको छ । यस्तै,मन्त्रालयले सरकारी, सामुदायिक तथा निजी क्षेत्रबाट सञ्चालित...बाँकी
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले चैत ६ गते देखि शुरु हुने भनिएको एसईई परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जनाएको छ । बुधवार राती अबेर बसेको बोर्डको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको...बाँकी
काठमाडौँ । सरकारले अन्तिम समयमा आएर माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । हिजोसम्म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कुनै हालतमा एसईई परीक्षा नसर्ने दाबी गरेको थियो । तर, बुधवार परीक्षाको एकदिन अगाडि एसईई...बाँकी
एसईई स्थगित सरकारका १५ महत्वपूर्ण निर्णय
पूर्व उद्योगमन्त्री तथा प्रतिनिधि सभाका सांसद महेश बस्नेतले एकैदिन ३ वटा आयोजनाको शिलान्यास गरेका छन् । बुधवार उनले सांसद कोषको बजेट उपयोग हुनेगरी ३ आयोजनाको शिलान्यास गरेका हुन् । उनले रु २५ लाख लागतमा निर्माण...बाँकी
surya binayak
काठमाडौँ । सरकारले अन्तिम समयमा आएर माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । हिजोसम्म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कुनै हालतमा एसईई परीक्षा नसर्ने दाबी गरेको थियो । तर, बुधवार परीक्षाको एकदिन अगाडि एसईई...बाँकी
एसईई परीक्षा स्थगित कोरोनाभाइरस
नेमकिपाको नाममा चन्दा उठाइरहेको सूचनाको आधारमा प्रहरीले गोपाल बहादुर पुर्कुटीलाई पक्राउ गरेको छ । ५० वर्षिय पुर्कुटी मंगलबार राति पक्राउ परेका हुन् । मध्यपुर ठिमी नगरपालिका-५ राधेराधेबाट उनलाई विभिन्न कार्यालयको नक्कली लेटरप्याड तथा छाप सहित...बाँकी
nemakipa thimi चन्दा नेमकिपा
माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रवेश पत्र दिंदा घुस लिने एक प्रधानाध्यापक पक्राउ परेका छन् । अख्तियारको विशेष टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो । पक्राउ पर्नेमा महेन्द्र महतो रहेका छन् । उनी धनुषाको मिथिला...बाँकी
काठमाडौँ,५ चैत । कोरोना भाइरस (कोभिड–१९) को जोखिम नियन्त्रणका लागि भन्दै मलेसिया सरकारले चैत ५ गतेदेखि १८ गतेसम्म नेपालीसहित सबै विदेशी नागरिकलाई मलेसिया प्रवेशमा रोक लगाएको हो । मलेसियाको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले बुधबारदेखि लागू हुने...बाँकी
पूर्व शिक्षामन्त्रीसमेत रहेकी सांसद एवं नेपाली कांग्रेस नेत्री चित्रलेखा यादवमाथि गम्भीर आरोप लागेको छ । आफ्नी बुहारीलाई आफ्नै पतिले यौनहिंसा गर्दा समेत नरोकेको उल्टै उकासेको उनीमाथि गम्भीर आरोप लागेको हो । नेपाली काँग्रेसमा शेरबहादुर देउवा...बाँकी
chitralekha yadav पूर्व शिक्षामन्त्री चित्रलेखामाथि यौनहिँसा संग जोडिएको गम्भीर आरोप