News Portal

  • गृहपृष्ठ मुख्य समाचार, शिक्षा-प्रविधि, समाचार

    शिक्षक लाइसेन्सको निमावि गणित विषयको नतिजा सार्वजनिक (नतिजा सहित)

    काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र(शिक्षक लाइसेन्स) को निम्न माध्यमिक तहको नतिजा प्रकाशन गर्न शुरु गरेको छ । सोमबार आयोगले निम्न माध्यमिक तह गणित विषयको नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार परीक्षामा सहभागी ७ हजार ७...बाँकी

    ११ लाख थान मास्क बरामद : तुहियाे काेराेनामा कराेडपति बन्ने सपना

    काठमाडौं, ३ चैत्र । शनिबार यतामात्रै प्रहरीले तीन स्थानमा छापा मार्दा ११ लाख थान मास्क बरामद गरेको छ । सबैभन्दा ठूलो सफलता भने काठमाडौंको चन्द्रागिरि १० मा करिब ८ लाख ४९ हजार ६ सय थान...बाँकी

    शिक्षक लाइसेन्सको निमावि विज्ञान विषयको नतिजा सार्वजनिक (नतिजा सहित)

    काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र(शिक्षक लाइसेन्स) को निम्न माध्यमिक तहको नतिजा प्रकाशन गर्न शुरु गरेको छ । आइतबार आयोगले निम्न माध्यमिक तह विज्ञान विषयको नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार परीक्षामा...बाँकी

    एसईई रोकेर सावधानी अपनाउने कि नरोकेर जोखिम उठाउने : सोमबार निर्णय हुने

    भक्तपुर । विहीवारदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा(एसईई) हुने / नहुने बारे अन्योल कायमै छ । यद्यपी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने आइतवार सम्म पनि परीक्षा हुने विषयमा कुनै अन्योल नरहेको जिकिर गर्दै आएको...बाँकी

    मातातीर्थबाट भक्तपुर बिजुली लैजाने २० वर्षदेखिको योजना सफल पार्दै उर्जा मन्त्री पुन

    काठमाडौं । अन्ततः २० वर्ष पछि चोभार–खोकना–चापागाउँ १ सय ३२ केभी प्रसारण लाइनमार्फत् भक्तपुरमा बिजुली लैजाने योजना अब भने सम्भव हुने भएको छ। करिब २० वर्षअघि सुरु भएर पनि हालसम्म निर्माण सम्पन्न हुन नसकेको यस...बाँकी

    आइतबार कास्कीमा भूकम्पको धक्का

    कास्की । भर्खरै कास्कीमा भूकम्पको धक्का महसुस भएको छ। आइतबार राति पौने ९ बजे कास्कीको लुम्ले आसपास केन्द्र भएर ५ म्यान्च्यिूडको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ठिक ८:४५ बजे भूकम्प गएको...बाँकी

    डुबानको समस्या समाधान गर्न तत्कालीन र दीर्घकालीन रणनीति- ऊर्जामन्त्री पुन

    काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले  बाढी डुबानको समस्या समाधान गर्न तत्कालीन र दीर्घकालीन रणनीति अख्तियार गरिएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा सिँचाइमन्त्री  पुनले तराई–मधेसश क्षेत्रमा बाढी तथा डुबान नियन्त्रणसँग सम्बन्धित विभिन्न १४...बाँकी

    २६ सह–सचिवको सरुवा, १० जिल्लाका सीडीओ फेरिए(सुची सहित)

    काठमाडौं । गृह मन्त्रालयले २६ जना सह–सचिवको सरुवा गरेको छ । सरुवा गरिएका मध्ये १० जना प्रमुख जिल्ला अधिकारी छन् । सरुवा अनुसार जिल्ला प्रशासन कार्यालय, धनुषाका प्रदीपराज कँडेल, मकवानपुरका नारायणप्रसाद भट्ट, कास्कीका रमेशकुमार केसी...बाँकी

    कोरोना भाइरसबाट बच्न सरकारले बनायो ४ वटा यस्तो रणनीति

    सरकारले कोरोना भाइरस (कोभिड १९)बाट बच्न ४ वटा विशेष रणनीति बनाएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले ४ वटा रणनीति अघि बढाउने निर्णय गरेको हो । आइतवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...बाँकी

    कोरोना भाइरस (कोभेड १९ ) को मुकाबिला गर्न सार्क राष्ट्र एकमत

    काठमाडौं, २ चैत । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभेड १९ ) को मुकाबिला गर्न सार्क राष्ट्र एकमत भएका छन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरूको कोरोना...बाँकी