News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार, स्वास्थ्य-शैली

    डोल्पामा रुघाखोकी र ज्वरोको कारण दुई जनाको मृत्यु

    डोल्पा, २७ फागुन । डोल्पामा रुघाखोकी र ज्वरोले डोल्पामा दुई जनाको मृत्यु भएको छ । फागुनको पहिलो हप्तामा फैलिएको भाइरल इन्फ्लुएञ्जा ए को कारण दुई जनाको मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका-१ करेलीकाँडाका ४० वर्षिय हंशलाल...बाँकी

    प्रधानमन्‍त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार, एकदुई दिनमै डिस्चार्ज हुने

    काठमाडौं । मिर्गौला प्रत्यारोपण गरेर एक सातादेखि त्रिभुवन विश्‍वविद्यालय शिक्षण अस्पताल महराजगञ्‍जमै आराम गरिरहेका प्रधानमन्‍त्री केपी ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार आइरहेको छ । ओलीको स्वास्थ्यमा नियमित सुधार आइरहेकाले उनको केही दिनमै डिस्चार्ज गर्ने तयारी भइरहेको...बाँकी

    नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा शिक्षण गर्ने प्रअ विरुद्ध मुद्दा

    काठमाडौं । २० वर्षदेखि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा शिक्षण गर्ने प्रधानाध्यापक विरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले डडेल्धुराको भुमिराज प्राथमिक विद्यालय बडमका प्रधानाध्यापक कलापति देवी अवस्थी विरुद्ध मुद्दा दायर गरेको...बाँकी

    सत्तारुढ नेकपाको युवा संघले भन्यो – हामी ढुक्क हुने अवस्था छैन

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले नोभेल कोरोना भाइरस(कोभिड-१९) को संक्रमण हुन नदिन सरकारलाई ध्यानाकर्षण पत्र पेश गरेको छ । नेपालमा संक्रमण नदेखिए पनि ढुक्क हुने अवस्था नरहेको भन्दै...बाँकी

    स्वयंसेवक शिक्षक होइनन् ‘स्वयंसेवक’ मात्रै हुन्

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अहिले विद्यालयमा नियुक्ति गर्न खोजिएको शिक्षण स्वयंसेवकहरु शिक्षक नभइ स्वयंसेवक मात्रै भएको जनाएको छ । शिक्षा सचिव महेश दहालले स्नातक र स्नातकोत्तर युवाहरुलाई स्वयंसेवा गर्न सरकारले विद्यालयमा पठाउन...बाँकी

    गोल्डेन गेटमा ‘डिकेड् चाइल्ड राइट्स हीरोको निर्वाचन’ सम्पन्न

    भक्तपुर । महाकालीस्थान, भक्तपुरस्थित गोल्डेन गेट ईङ्गलिश सेकण्डरी स्कूलमा आज स्वीडेनमा मुख्यालय रहेको वर्ल्डस् चिल्ड्रेन्स प्राइज् (डब्लूसीपी) अन्तर्गतको विश्वव्यापी ‘डिकेड चाइल्ड राइट्स हीरो निर्वाचन’ कार्यक्रम सम्पन्न भएको छ । यो पुरस्कार बालबालिकाको क्षेत्रमा नोबेल पुरस्कारको...बाँकी

    यूएईमा दुई नेपालीलाई कोरोना भाइरसको संक्रमण

    काठमाडौं । संयुक्त अरव इमिरेट्स (युएई)मा दुई जना नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको छ । सोमबार त्यहाँको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टमा दुई जना नेपालीलाई पनि कोरोना भाइरसको संक्रमण भएको जनाइएको छ । सामाजिक सञ्जाल...बाँकी

    चीनमा क्वारन्टीन राखिएको होटल भत्कियो, छ जनाको मृत्यु

    दक्षिणी चीनको फुजिएन प्रान्तमा कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्तिहरूको सम्पर्कमा आएका मानिसलाई क्वारन्टीनमा राख्न प्रयोग गरिएको एउटा होटल भत्किँदा कम्तीमा छ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। अट्ठाइस जना अझै हराइरहेका छन् । च्वान्जू नगरस्थित उक्त...बाँकी

    कोरोनाको प्रकोप फैलिएपछि इटलीमा एक करोड ६० लाख मानिस क्वारन्टीनमा

    कोरोनाभाइरस सङ्क्रमण फैलिएको इटलीको लोम्बार्डीसहित अन्य क्षेत्रमा झन्डै एक करोड ६० लाख मानिसलाई अनिवार्य क्वारन्टीनमा राखिएको इटलीका प्रधानमन्त्रीले बताएका छन् । उनीहरूलाई एप्रिल महिनाको सुरुसम्म अलग्गै निगरानीमा राखिनेछ। नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्ने प्रयासअन्तर्गत व्यायामशाला,...बाँकी

    अन्ततः विद्यालय बन्द गर्ने धनगढी उपमहानगरको निर्णय उल्टियो

      काठमाडौं । चौतर्फी विरोध भएपछि धनगढी उपमहानगरपालिकाले अनिश्चितकालसम्म विद्यालय बन्द गर्ने निर्णय उल्टाएको छ । गएको शुक्रबार एक विज्ञप्ति जारी गर्दै धनगढी उपमहानगरपालिकाले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित हुन भन्दै  आइतबारदेखि अनिश्चितकालका लागि विद्यालय विदा...बाँकी